प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गलाती १:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ वास्तवमा अर्को सुसमाचारै छैन बरु केही मानिसले तिमीहरूलाई दुःख दिनुका+ साथै ख्रिष्टसित सम्बन्धित सुसमाचारलाई बङ्‌ग्याउन खोजिरहेका छन्‌। ८ तथापि हामीमध्ये कसैले वा स्वर्गबाट आएको दूतले समेत तिमीहरूलाई हामीले सुनाएको सुसमाचारभन्दा फरक अरू कुनै सुसमाचार सुनाउँछ भने ऊ श्रापित होस्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने