प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १६:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अब हे भाइ हो, म तिमीहरूलाई आग्रह गर्छु, तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन्‌ र तिमीहरूले सिकेको शिक्षाभन्दा विपरीत कुरा गरेर ठेस पुऱ्‍याउँछन्‌। यिनीहरूबाट टाढै बस+ १८ किनकि यस्ता मानिसहरू हाम्रा प्रभु ख्रिष्टका होइनन्‌ तर आफ्नै लालसाका* दासहरू हुन्‌ अनि तिनीहरूले चिप्ला कुरा गरेर अनि फुरुक्क पार्ने बोलीद्वारा सिधासादाहरूको हृदयलाई बहकाउँछन्‌।

  • २ पत्रुस २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ जसरी इस्राएलका मानिसहरूबीच झूटा भविष्यवक्‍ताहरू खडा भएका थिए, त्यसरी नै तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्‌।+ कसैले चाल नपाउनेगरि तिनीहरूले तिमीहरूको विश्‍वासलाई हानि पुऱ्‍याउने गुटहरू खडा गर्नेछन्‌ र आफूलाई किन्‍ने मालिकलाई+ समेत तिनीहरूले इन्कार गर्नेछन्‌ अनि यी सब गरेर तिनीहरूले आफ्नो विनाश छिट्टै निम्त्याउनेछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने