प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ४:११-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अहिलेसम्म हामी भोकै छौँ,+ तिर्खाएका छौँ,+ झुत्रेझाम्रे छौँ,* पिटाइ* खाँदै छौँ,+ घरबारविहीन छौँ १२ अनि हामी आफ्नै हातले कडा परिश्रम गरिरहेका छौँ।+ अरूले अपमान गर्दा हामी आशिष्‌ दिन्छौँ,+ खेदो गर्दा धैर्य गर्दै सहन्छौँ,+ १३ निन्दा गर्दा हामी मीठो वचनले जवाफ दिन्छौँ।*+ हामी अहिलेसम्म संसारको लागि कसिङ्‌गर* अनि सबै कुराको कसरझैँ भएका छौँ।

  • कलस्सी १:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अहिले म तिमीहरूको निम्ति भोग्नुपरेको दुःखमा+ रमाइरहेको छु अनि म ख्रिष्टले जस्तै सङ्‌कष्ट भोग्दै छु तर ख्रिष्टको शरीर अर्थात्‌ मण्डलीको निम्ति+ मैले सङ्‌कष्ट भोग्न बाँकी नै छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने