-
२ कोरिन्थी ११:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिमीहरूको सेवा गर्न सकूँ भनेर मैले अरू मण्डलीको मदत स्विकारेँ।*+ ९ अनि तिमीहरूमाझ भएको बेला जब म खाँचोमा परेँ, तब तिमीहरूमध्ये कसैको पनि बोझ बनिनँ। किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो आवश्यकता प्रशस्तगरि पूरा गरिदिएका थिए।+ हो, कुनै किसिमले तिमीहरूको लागि बोझ नबन्ने मैले कोसिस गरेँ र त्यस्तै गरिरहनेछु।+
-