प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४०:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ उहाँ थकितहरूलाई बल दिनुहुन्छ

      र निर्बलहरूलाई शक्‍तिले भरिपूर्ण पार्नुहुन्छ।+

  • २ कोरिन्थी ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तथापि हामीसित यो धन+ माटाका भाँडाहरूमा छ+ ताकि हामीले पाएको असाधारण शक्‍ति हाम्रो आफ्नै होइन तर परमेश्‍वरको हो भनेर प्रकट होस्‌।+

  • २ कोरिन्थी १२:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर उहाँले मलाई भन्‍नुभयो: “मेरो असीम अनुग्रह तिम्रो निम्ति पर्याप्त छ किनकि कमजोर हुँदा तिमीले मेरो पूरा शक्‍ति पाउँछौ।”+ तसर्थ अत्यन्तै खुसी भएर म आफ्ना कमजोरीहरूमा घमन्ड गर्नेछु ताकि ख्रिष्टको शक्‍ति ममाथि पालझैँ बिछ्याइयोस्‌। १० त्यसैले म ख्रिष्टको खातिर कमजोरीमा, अपमानमा, खाँचोमा, खेदोमा अनि कठिनाइहरूमा खुसी हुन्छु किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने