-
युहन्ना १५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ म अङ्गुरको बोट हुँ अनि तिमीहरू हाँगाहरू हौ। जो मसित एकतामा रहन्छ अनि म जोसित एकतामा रहन्छु, उसले धेरै फल फलाउँछ+ किनभने मबाट अलग भएर तिमीहरू केही पनि गर्न सक्दैनौ।
-