प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिलिप्पी १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो कुरा साँचो हो कि कसै-कसैले ईर्ष्या र शत्रुताको भाव राखेर ख्रिष्टबारे प्रचार गर्दै छन्‌ तर अरूले भने राम्रो मनसायले गर्दै छन्‌।

  • फिलिप्पी १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर वैमनस्यताको भाव राखेर प्रचार गर्नेहरूचाहिँ शुद्ध मनसायले नभई म कैदमा परेको बेला मेरो सङ्‌कष्ट अझ बढाउने उद्देश्‍यले त्यसो गर्दै छन्‌।

  • याकुब ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर तिमीहरूको हृदयमा डाह+ अनि वैमनस्यता*+ छ भने घमन्ड गर्न+ र सत्यविरुद्ध झूट बोल्न छोड।

  • याकुब ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ किनकि जहाँ ईर्ष्या अनि वैमनस्यता* हुन्छ, त्यहाँ गोलमाल र हरकिसिमका खराब कुराहरू पनि हुन्छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने