-
तितस ३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ किनकि कुनै समय हामी पनि अबुझ, अनाज्ञाकारी, बहकिएका, विभिन्न कुइच्छा र सुखविलासको दासत्वमा परेका, खराबी र ईर्ष्या गर्ने, घृणित र एकअर्कालाई घृणा गर्ने मानिसहरू थियौँ।
-