-
युहन्ना १२:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तिमीहरूसित ज्योति छँदै ज्योतिमा विश्वास गर अनि तिमीहरू ज्योतिका सन्तान बन्न सक्नेछौ।”+
यी कुराहरू भनेपछि येसु जानुभयो र तिनीहरूबाट लुक्नुभयो।
-