प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अब आइकोनियममा यहुदीहरूको सभाघरभित्र पसेर पावल र बर्णाबासले यत्ति राम्ररी बोले कि यहुदी र ग्रीकहरूको ठूलो जमातले प्रभुमा विश्‍वास गर्न थाल्यो।

  • प्रेषित १४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अन्यजातिका मानिसहरूले अनि यहुदीहरू र उनीहरूका शासकहरूले पावल र बर्णाबासको बेइज्जत गर्ने र तिनीहरूलाई ढुङ्‌गाले हान्‍ने योजना बनाए।+ ६ तर यसको सुइँको पाएर तिनीहरू लाइकाओनियाका सहरहरू अर्थात्‌ लिस्त्रा र डर्बी अनि त्यसको वरपरका इलाकाहरूमा भागे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने