प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्‍न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ+

  • युहन्‍ना ५:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • प्रेषित १०:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ साथै जिउँदा र मरिसकेका मानिसहरूको न्याय गर्न+ परमेश्‍वरले नियुक्‍त गर्नुभएको जन उहाँ नै हुनुहुन्छ भनेर मानिसहरूलाई प्रचार गर्न र राम्ररी साक्षी दिन उहाँले हामीलाई आदेश दिनुभयो।+

  • प्रेषित १७:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ किनकि आफ्नो धार्मिक स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ+ र आफूले नियुक्‍त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्युँताएर परमेश्‍वरले सबै मानिसलाई यसको ग्यारेन्टी दिनुभएको छ।”+

  • २ कोरिन्थी ५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्‌, चाहे ती असल काम होऊन्‌ वा खराब।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने