२ तिमोथि १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसैले हाम्रा प्रभुको विषयमा साक्षी दिन सरम नमान+ अनि उहाँको निम्ति कैदमा परेको मेरो कारणले पनि सरम नमान बरु परमेश्वरको शक्तिमा भर परेर+ मैले जस्तै तिमीले पनि सुसमाचारको निम्ति कष्ट भोग।+ २ तिमोथि २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ ख्रिष्ट येसुको सुयोग्य सिपाहीको रूपमा+ तिमी पनि दुःख भोग्न तयार होऊ।+
८ त्यसैले हाम्रा प्रभुको विषयमा साक्षी दिन सरम नमान+ अनि उहाँको निम्ति कैदमा परेको मेरो कारणले पनि सरम नमान बरु परमेश्वरको शक्तिमा भर परेर+ मैले जस्तै तिमीले पनि सुसमाचारको निम्ति कष्ट भोग।+