कलस्सी ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ प्रिय वैद्य* लुकाले+ अनि त्यसैगरि डेमसले+ तिमीहरूलाई अभिवादन पठाएका छन्। फिलेमोन २३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ ख्रिष्ट येसुको खातिर मसँगै कैदमा परेका इपाफ्रासले+ तिमीलाई अभिवादन पठाएका छन्। २४ साथै मेरा सहकर्मीहरू मर्कुस, अरिस्तार्खस,+ डेमस+ र लुकाले+ पनि।
२३ ख्रिष्ट येसुको खातिर मसँगै कैदमा परेका इपाफ्रासले+ तिमीलाई अभिवादन पठाएका छन्। २४ साथै मेरा सहकर्मीहरू मर्कुस, अरिस्तार्खस,+ डेमस+ र लुकाले+ पनि।