गन्ती २३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ परमेश्वर झूट बोल्नुहुन्न किनकि उहाँ मानिस हुनुहुन्न,+उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्न।+ उहाँले भनेपछि के त्यो गर्नुहुन्न र? उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्न र?+
१९ परमेश्वर झूट बोल्नुहुन्न किनकि उहाँ मानिस हुनुहुन्न,+उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्न।+ उहाँले भनेपछि के त्यो गर्नुहुन्न र? उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्न र?+