हिब्रू ७:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ किनकि मोसाको व्यवस्थाले कमीकमजोरी भएका मानिसहरूलाई प्रधानपुजारी नियुक्त गर्छ+ तर मोसाको व्यवस्थापछि शपथ खाएर गरिएको यो वचनले+ एक जना छोरालाई नियुक्त गर्छ, जो सदाको लागि पूर्ण बनाइनुभएको छ।+
२८ किनकि मोसाको व्यवस्थाले कमीकमजोरी भएका मानिसहरूलाई प्रधानपुजारी नियुक्त गर्छ+ तर मोसाको व्यवस्थापछि शपथ खाएर गरिएको यो वचनले+ एक जना छोरालाई नियुक्त गर्छ, जो सदाको लागि पूर्ण बनाइनुभएको छ।+