प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया ६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनले नै यहोवा परमेश्‍वरको मन्दिर बनाउनेछन्‌ र तिनले नै गौरव पाउनेछन्‌। तिनले आफ्नो सिंहासनमा बसेर शासन गर्नेछन्‌ र तिनी पुजारी पनि हुनेछन्‌+ अनि यी दुईबीच* शान्ति कायम रहनेछ।

  • हिब्रू ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर ख्रिष्टचाहिँ परमेश्‍वरको छोरा+ अनि परमेश्‍वरको सारा घरानामाथि अधिकारप्राप्त व्यक्‍तिको रूपमा वफादार रहनुभयो। यदि हामी निर्धक्क भई बोल्ने हाम्रो साहसलाई र जुन आशाबारे हामी घमन्ड गर्छौँ, त्यस आशालाई अन्तसम्म दह्रोगरि पक्रिराख्छौँ भने परमेश्‍वरको घराना हामी नै हौँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने