हबकुक २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ किनकि त्यो दर्शन तोकिएको समयमा पूरा हुनेछ अनि त्यो पूरा हुने समय नजिकै आउँदै छ र त्यो झूटो साबित हुनेछैन। त्यसले ढिला गऱ्यो* भने पनि त्यसको बाटो हेर्दै बस*+ किनकि त्यो पक्कै पूरा हुनेछ। त्यसले ढिला गर्नेछैन! २ पत्रुस ३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद
३ किनकि त्यो दर्शन तोकिएको समयमा पूरा हुनेछ अनि त्यो पूरा हुने समय नजिकै आउँदै छ र त्यो झूटो साबित हुनेछैन। त्यसले ढिला गऱ्यो* भने पनि त्यसको बाटो हेर्दै बस*+ किनकि त्यो पक्कै पूरा हुनेछ। त्यसले ढिला गर्नेछैन!