प्रस्थान ४०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू,+ तिनलाई अभिषेक गर्नू+ र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्।
१३ अनि तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू,+ तिनलाई अभिषेक गर्नू+ र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्।