१ तिमोथि ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनी पियक्कड+ हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन* बरु व्यावहारिक+ हुनुपर्छ, झगडालु हुनु हुँदैन,+ पैसाको प्रेमी हुनु हुँदैन,+ तितस ३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ कसैको बदनाम नगरून्, झगडालु नहोऊन् बरु व्यावहारिक होऊन्+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।+
३ तिनी पियक्कड+ हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन* बरु व्यावहारिक+ हुनुपर्छ, झगडालु हुनु हुँदैन,+ पैसाको प्रेमी हुनु हुँदैन,+
२ कसैको बदनाम नगरून्, झगडालु नहोऊन् बरु व्यावहारिक होऊन्+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।+