प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यदि तिमीहरूले आफ्ना परमेश्‍वर यहोवाको आज्ञा पालन गरिरह्‍यौ र उहाँको मार्गमा हिँड्‌न छोडेनौ भने यहोवा परमेश्‍वरले आफूले शपथ खाएझैँ+ तिमीहरूलाई आफ्नो पवित्र जन बनाउनुहुनेछ।+

  • रोमी १२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले हे भाइ हो, म तिमीहरूलाई परमेश्‍वरको करुणाको आधारमा बिन्ती गर्छु, आफ्नो शरीरलाई जीवित, पवित्र+ अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर।+ यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर+ पवित्र सेवा चढाउन सक्नेछौ।

  • हिब्रू १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ सबै मानिससित शान्ति कायम गरिरहो+ र पवित्र रहिरहो+ किनकि यदि कोही पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने