-
हिब्रू ४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।
-
-
१ युहन्ना २:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ त्यसैले अब हे साना केटाकेटी हो, उहाँसित एकतामा रहिरहो ताकि उहाँ प्रकट हुनुहुँदा हामी निर्धक्क भई साहसका साथ बोल्न सकौँ + अनि उहाँको उपस्थितिको बेला हामी सरममा परेर उहाँबाट टाढा नजाऔँ।
-