-
युहन्ना १५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ जसरी बुबाले मलाई प्रेम गर्नुभएको छ,+ त्यसरी नै मैले तिमीहरूलाई प्रेम गरेको छु; तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकको भइरहो।