-
मत्ति १३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० बाली काट्ने बेलासम्म दुवैलाई सँगै बढ्न देओ। अनि बाली काट्ने बेला म खेतालाहरूलाई भन्नेछु, पहिला सामा बटुलेर जलाउनलाई बिटा बाँध र त्यसपछि गहुँ जम्मा गरेर मेरो भण्डारमा राख।’”+
-