प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १०:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ पत्रुस भित्र पस्नेबित्तिकै कर्निलियसले तिनलाई भेटे र तिनको चरणमा घोप्टो परेर दण्डवत्‌ गरे। २६ तर उनलाई उठाउँदै पत्रुसले भने: “उठ्‌नुहोस्‌, म पनि त मानिस नै हुँ।”+

  • प्रकाश २२:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ म युहन्‍नाले यी कुराहरू सुनिरहेको अनि देखिरहेको थिएँ। जब मैले ती सुनेँ अनि देखेँ, तब यी कुराहरू मलाई देखाउने स्वर्गदूतको उपासना गर्न म तिनका पाउमा घोप्टो परेँ। ९ तर तिनी मलाई भन्छन्‌: “होसियार! त्यसो नगर! किनकि म तिम्रो अनि तिम्रा भाइहरू, जो भविष्यवक्‍ताहरू हुन्‌, तिनीहरूको अनि यस पुस्तकका वचनहरू पालन गर्नेहरूजतिको सङ्‌गी दास मात्र हुँ। परमेश्‍वरको उपासना गर।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने