प्रकाश ३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हेर! ती मानिसहरू, जो हामी यहुदी हौँ भनेर झूट बोलिरहेका छन् तर वास्तवमा सैतानको दलका* हुन्,+ म तिनीहरूलाई तिमीकहाँ आउन बाध्य पार्नेछु र तिनीहरूलाई तिम्रा पाउमा दण्डवत् गर्न लगाउनेछु अनि मैले तिमीलाई प्रेम गरेको छु भनी तिनीहरूलाई थाह दिनेछु।
९ हेर! ती मानिसहरू, जो हामी यहुदी हौँ भनेर झूट बोलिरहेका छन् तर वास्तवमा सैतानको दलका* हुन्,+ म तिनीहरूलाई तिमीकहाँ आउन बाध्य पार्नेछु र तिनीहरूलाई तिम्रा पाउमा दण्डवत् गर्न लगाउनेछु अनि मैले तिमीलाई प्रेम गरेको छु भनी तिनीहरूलाई थाह दिनेछु।