-
२ पत्रुस २:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ जसरी इस्राएलका मानिसहरूबीच झूटा भविष्यवक्ताहरू खडा भएका थिए, त्यसरी नै तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्।+ कसैले चाल नपाउनेगरि तिनीहरूले तिमीहरूको विश्वासलाई हानि पुऱ्याउने गुटहरू खडा गर्नेछन् र आफूलाई किन्ने मालिकलाई+ समेत तिनीहरूले इन्कार गर्नेछन् अनि यी सब गरेर तिनीहरूले आफ्नो विनाश छिट्टै निम्त्याउनेछन्।
-
-
प्रकाश २:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तैपनि तिमीसित यो एउटा राम्रो कुरा छ: तिमी निकोलाउस गुटका कामहरूलाई घृणा गर्छौ,+ जसलाई म पनि घृणा गर्छु।
-