-
प्रस्थान १६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+
-
-
भजन ७८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ उहाँले तिनीहरूलाई खानको लागि मन्न बर्साइरहनुभयो;
उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो।+
-