प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • मानिस कति तुच्छ छ भनी यहोवा बताउनुहुन्छ (१-४१)

        • “पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ?” (४-६)

        • परमेश्‍वरका छोराहरूले खुसीले जयजयकार गरेका थिए (७)

        • प्रकृतिमा भएका आश्‍चर्यजनक कुराहरूबारे प्रश्‍न (८-३२)

        • ‘आकाशको नियम” (३३)

अय्युब ३८:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१६, १९; १रा १९:११

अय्युब ३८:२

मार्जिनल रेफरेन्स

  • +अयु ४२:३

अय्युब ३८:४

मार्जिनल रेफरेन्स

  • +उत्प १:१; नहे ९:६; भज १३६:६; हित ८:२९; हिब्रू १:१०

अय्युब ३८:६

मार्जिनल रेफरेन्स

  • +भज १०४:५

अय्युब ३८:७

फुटनोट

  • *

    वा “स्वर्गदूतहरू।”

मार्जिनल रेफरेन्स

  • +प्रका २२:१६
  • +उत्प ६:२; १रा २२:१९; अयु १:६; २:१; भज ८९:६

अय्युब ३८:८

मार्जिनल रेफरेन्स

  • +भज ३३:७; हित ८:२९

अय्युब ३८:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १:९; यर्मि ५:२२

अय्युब ३८:११

मार्जिनल रेफरेन्स

  • +हित ८:२९

अय्युब ३८:१२

मार्जिनल रेफरेन्स

  • +उत्प १:५; भज ७४:१६

अय्युब ३८:१३

मार्जिनल रेफरेन्स

  • +अयु २४:१५; १थि ५:७

अय्युब ३८:१६

मार्जिनल रेफरेन्स

  • +उत्प १:२; भज ७७:१९

अय्युब ३८:१७

फुटनोट

  • *

    वा “मृत्युको छाया।”

मार्जिनल रेफरेन्स

  • +भज ९:१३; मत्ति १६:१८
  • +अयु १०:२१, २२

अय्युब ३८:१८

मार्जिनल रेफरेन्स

  • +भज ७४:१७; ८९:११

अय्युब ३८:१९

मार्जिनल रेफरेन्स

  • +यसै ४५:७

अय्युब ३८:२२

मार्जिनल रेफरेन्स

  • +अयु ३७:६
  • +यहो १०:११; यसै ३०:३०

अय्युब ३८:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:२४; इज १३:१३

अय्युब ३८:२४

फुटनोट

  • *

    वा सम्भवतः “बिजुली।”

मार्जिनल रेफरेन्स

  • +भज १३५:७

अय्युब ३८:२५

मार्जिनल रेफरेन्स

  • +अयु २८:२६

अय्युब ३८:२६

मार्जिनल रेफरेन्स

  • +भज १०४:१३; १०७:३५

अय्युब ३८:२७

मार्जिनल रेफरेन्स

  • +भज १४७:७, ८

अय्युब ३८:२८

मार्जिनल रेफरेन्स

  • +१स १२:१८; यसै ३०:२३; यर्मि ५:२४
  • +उत्प २७:२८

अय्युब ३८:२९

मार्जिनल रेफरेन्स

  • +भज १४७:१६

अय्युब ३८:३०

मार्जिनल रेफरेन्स

  • +अयु ३७:१०

अय्युब ३८:३१

फुटनोट

  • *

    यसले वृष तारामण्डलको प्लिएड्‌स ताराहरूलाई जनाएको हुन सक्छ।

  • *

    यसले सिकारी अर्थात्‌ मृगशिरा तारामण्डललाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +आमो ५:८

अय्युब ३८:३२

फुटनोट

  • *

    हिब्रू भाषामा मज्जारोथ। दोस्रो राजा २३:५ मा यससित मिल्दोजुल्दो शब्दको बहुवचन रूप प्रयोग गरिएको छ र त्यसले राशिफलका तारामण्डलहरूलाई जनाउँछ।

  • *

    यसले सप्तर्षि तारामण्डललाई (उर्षा मेजर) जनाएको हुन सक्छ।

अय्युब ३८:३३

फुटनोट

  • *

    वा सम्भवतः “परमेश्‍वरका नियमहरू।”

मार्जिनल रेफरेन्स

  • +हित ३:१९; यर्मि ३१:३५; ३३:२५

अय्युब ३८:३४

मार्जिनल रेफरेन्स

  • +जक १०:१

अय्युब ३८:३६

फुटनोट

  • *

    वा सम्भवतः “मान्छेलाई।”

  • *

    वा सम्भवतः “मानिसको दिमागलाई।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १०:१२
  • +भज १३६:५; हित ३:२०

अय्युब ३८:३७

मार्जिनल रेफरेन्स

  • +यर्मि १०:१३

अय्युब ३८:३९

मार्जिनल रेफरेन्स

  • +भज १०४:२१; १४५:१५, १६; नहु २:१२

अय्युब ३८:४१

मार्जिनल रेफरेन्स

  • +भज १४७:९; मत्ति ६:२६; लुका १२:२४

अरू

अय्यु. ३८:१प्रस्थ १९:१६, १९; १रा १९:११
अय्यु. ३८:२अयु ४२:३
अय्यु. ३८:४उत्प १:१; नहे ९:६; भज १३६:६; हित ८:२९; हिब्रू १:१०
अय्यु. ३८:६भज १०४:५
अय्यु. ३८:७प्रका २२:१६
अय्यु. ३८:७उत्प ६:२; १रा २२:१९; अयु १:६; २:१; भज ८९:६
अय्यु. ३८:८भज ३३:७; हित ८:२९
अय्यु. ३८:१०उत्प १:९; यर्मि ५:२२
अय्यु. ३८:११हित ८:२९
अय्यु. ३८:१२उत्प १:५; भज ७४:१६
अय्यु. ३८:१३अयु २४:१५; १थि ५:७
अय्यु. ३८:१६उत्प १:२; भज ७७:१९
अय्यु. ३८:१७भज ९:१३; मत्ति १६:१८
अय्यु. ३८:१७अयु १०:२१, २२
अय्यु. ३८:१८भज ७४:१७; ८९:११
अय्यु. ३८:१९यसै ४५:७
अय्यु. ३८:२२अयु ३७:६
अय्यु. ३८:२२यहो १०:११; यसै ३०:३०
अय्यु. ३८:२३प्रस्थ ९:२४; इज १३:१३
अय्यु. ३८:२४भज १३५:७
अय्यु. ३८:२५अयु २८:२६
अय्यु. ३८:२६भज १०४:१३; १०७:३५
अय्यु. ३८:२७भज १४७:७, ८
अय्यु. ३८:२८१स १२:१८; यसै ३०:२३; यर्मि ५:२४
अय्यु. ३८:२८उत्प २७:२८
अय्यु. ३८:२९भज १४७:१६
अय्यु. ३८:३०अयु ३७:१०
अय्यु. ३८:३१आमो ५:८
अय्यु. ३८:३३हित ३:१९; यर्मि ३१:३५; ३३:२५
अय्यु. ३८:३४जक १०:१
अय्यु. ३८:३६यर्मि १०:१२
अय्यु. ३८:३६भज १३६:५; हित ३:२०
अय्यु. ३८:३७यर्मि १०:१३
अय्यु. ३८:३९भज १०४:२१; १४५:१५, १६; नहु २:१२
अय्यु. ३८:४१भज १४७:९; मत्ति ६:२६; लुका १२:२४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब ३८:१-४१

अय्युब

३८ त्यसपछि यहोवाले आँधीबेहरीको बीचबाट अय्युबलाई जवाफ दिनुभयो:+

 २ “मेरो सल्लाहलाई हलुका बनाउन खोज्ने

र केही नजानी बोल्ने त्यो को हो?+

 ३ हे मानिस, मर्दझैँ खडा होऊ!

अनि मेरो प्रश्‍नको जवाफ देऊ।

 ४ मैले पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ?+

तिमीलाई थाह छ भने मलाई जवाफ देऊ।

 ५ अब भन, कसले पृथ्वीको सीमा तोक्यो?

अथवा कसले नाप्ने डोरी लिएर पृथ्वीलाई नाप्यो?

 ६ पृथ्वीका खम्बाहरू केमा अडिएका छन्‌?

अथवा पृथ्वीको कुनाको ढुङ्‌गो कसले बसाल्यो?+

 ७ त्यतिखेर बिहानका ताराहरूले+ रमाउँदै एकसाथ गाएका थिए

र परमेश्‍वरका छोराहरूले*+ खुसीले जयजयकार गरेका थिए।

 ८ कसले समुद्रको ढोका थुनिदियो?+

जब समुद्र गर्भबाट उर्लेर निस्कियो,

 ९ जब मैले त्यसलाई बादल पहिराइदिएँ

र त्यसलाई कालो बादलले बेरिदिएँ,

१० जब मैले त्यसको सीमा तोकिदिएँ

अनि त्यसको ढोका थुनेर त्यसमा आग्लो लगाइदिएँ+

११ र त्यसलाई यसो भनेँ: ‘बस्‌, तँ यहीँसम्म मात्र आउन सक्छस्‌;

तेरा ठूलठूला छालहरू यहाँभन्दा बाहिर उर्लन पाउनेछैनन्‌,’ तब तिमी कहाँ थियौ?+

१२ के तिमीले कहिल्यै बिहानीको उषालाई आदेश दिएका छौ?

अथवा प्रभातलाई त्यसको ठाउँ देखाइदिएका छौ?+

१३ अथवा पृथ्वीको किनारा समातेर

दुष्टलाई झट्‌कारेर फ्याँक्ने हुकुम गरेका छौ?+

१४ आलो माटोमा छाप हान्दा त्यसको आकृति प्रस्ट देखिएझैँ

बिहानीको किरणसँगै पृथ्वीको आकार स्पष्ट हुन्छ

र पृथ्वीमा भएका सबै कुरा लुगाको बुट्टाझैँ स्पष्ट देखा पर्छन्‌।

१५ तर दुष्टको उज्यालो भने खोसिन्छ

र तिनीहरूले खराबी गर्न उठाएका पाखुरा ठनक्कै भाँचिन्छन्‌।

१६ के तिमी कहिल्यै समुद्रको पिँधमा त्यसको मूलसम्म पुगेका छौ?

वा सागरको गहिराइसम्म पुग्न सकेका छौ?+

१७ के तिमीलाई मृत्युका ढोकाहरू+ कहाँ छन्‌ भनेर थाह छ?

अथवा तिमीले कहिल्यै घोर अन्धकारका ढोकाहरू* देखेका छौ?+

१८ के तिमीलाई पृथ्वी कत्तिको विशाल छ भनेर थाह छ?+

थाह छ भने मलाई भन।

१९ उज्यालो कहाँ बस्छ?+

अनि अन्धकार कहाँ अड्डा जमाएर बसेको छ?

२० के तिमीलाई त्यसको घर जाने बाटो थाह छ?

के तिमी त्यसको घरसम्म त्यसलाई पुऱ्‍याउन सक्छौ?

२१ यी कुराहरू जान्‍नलाई के तिमी यीभन्दा अघि नै जन्मिसकेका थियौ?

अथवा तिम्रो उमेर यिनीहरूको भन्दा धेरै छ?

२२ के तिमी हिउँको भण्डारमा पसेका छौ?+

अथवा के तिमीले असिनाको भण्डार देखेका छौ?+

२३ ती असिना र हिउँ, जसलाई मैले विपत्तिको समय

र युद्धको दिनको निम्ति साँचेर राखेको छु।+

२४ पृथ्वीमा उज्यालो* कहाँबाट छरिन्छ

र पूर्वीय बतास कहाँबाट चल्छ, के तिमीलाई थाह छ?+

२५ मुसलधारे वर्षाको निम्ति आकाशमा नहर खनेर

अनि मेघ गर्जने बाटो तयार पारेर+

२६ कोही नबस्ने निर्जनभूमिमा

कसले झरी बर्साएको छ?+

२७ अनि कसले उजाड पारिएका ठाउँहरूको तिर्खा मेटेर

ती ठाउँहरूमा घाँसपात उमारेको छ?+

२८ के बर्सातको बुबा छ?+

अथवा शीतको बुबा को हो?+

२९ बरफले कसको कोखबाट जन्म लियो?

अनि आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?+

३० कसले पानीलाई ढुङ्‌गाझैँ कडा बनायो?

अनि गहिरो सागरलाई बरफझैँ जमायो?+

३१ के तिमी किमाह तारामण्डललाई* डोरीले बाँध्न सक्छौ?

अथवा केसिल तारामण्डलको* बन्धन फुकाउन सक्छौ?+

३२ के तिमी कुनै तारामण्डललाई* त्यसको ऋतुअनुसार डोऱ्‍याउन सक्छौ?

अथवा आस तारामण्डललाई* त्यसका छोराहरूसँगै डोऱ्‍याउन सक्छौ?

३३ के तिमीलाई आकाश कुन नियमअनुसार चल्छ, थाह छ?+

अथवा के तिमी ती नियमहरू* पृथ्वीमा लागू गर्न सक्छौ?

३४ के तिमी बादललाई चिच्याएर

‘मुसलधारे पानी बर्साएर मलाई ढाक्‌’ भनी आदेश दिन सक्छौ?+

३५ के तिमी बिजुलीलाई ‘गएर चम्की’ भनी हुकुम दिन सक्छौ?

अनि के त्यसले ‘हस्‌ हजुर’ भन्दै तिम्रो कुरा खुरुखुरु मान्छ?

३६ कसले बादललाई* बुद्धि दियो?+

अथवा कसले आकाशका आश्‍चर्यजनक कुराहरूलाई* समझ दियो?+

३७ बादल गन्‍न सक्ने बुद्धिमान्‌ मानिस कोही छ?

अथवा कसले आकाशका गाग्राहरूलाई घोप्ट्‌याउन सक्छ?+

३८ त्यसले गर्दा धुलो हिलोको ढिको बन्छ

र माटोका ढिस्काहरू आपसमा टाँसिन्छन्‌।

३९ के तिमी सिंहको लागि सिकार खोज्न

वा जवान सिंहको भोक मेटाउन सक्छौ?+

४० जो आफ्नो ओडारमा लुकेर बसेका

वा गुफामा सिकार ढुकेर बसेका हुन्छन्‌।

४१ जब कागका बचेराहरू परमेश्‍वरलाई बिन्ती गरिरहेका हुन्छन्‌+

र चारो नपाएर रन्थनिरहेका हुन्छन्‌,

तब कसले कागलाई चारो जुटाइदिन्छ?

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने