प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ तिमोथि विषयवस्तु

      • युवायुवती र वृद्धवृद्धासित कसरी व्यवहार गर्ने (१, २)

      • विधवाहरूलाई मदत गर्ने (३-१६)

        • आफ्नो परिवारको हेरविचार गर्ने (८)

      • कडा परिश्रम गर्ने एल्डरहरूलाई आदर गर (१७-२५)

        • ‘पेटको खातिर अलिअलि मद्य’ (२३)

१ तिमोथि ५:१

मार्जिनल रेफरेन्स

  • +लेवी १९:३२

१ तिमोथि ५:३

फुटनोट

  • *

    अर्थात्‌, मदत गर्ने कोही नभएका विधवाहरूको।

  • *

    शा., “आदर गर।”

मार्जिनल रेफरेन्स

  • +१ति ५:१६

१ तिमोथि ५:४

मार्जिनल रेफरेन्स

  • +१ति ५:८
  • +मत्ति १५:४; एफि ६:२
  • +या १:२७

१ तिमोथि ५:५

मार्जिनल रेफरेन्स

  • +१को ७:३४
  • +लुका २:३६, ३७

१ तिमोथि ५:७

फुटनोट

  • *

    वा “आज्ञाहरू।”

१ तिमोथि ५:८

मार्जिनल रेफरेन्स

  • +मत्ति १५:४-६

१ तिमोथि ५:९

फुटनोट

  • *

    शा., “एउटै पतिको पत्नी रहेकी थिइन्‌।”

१ तिमोथि ५:१०

मार्जिनल रेफरेन्स

  • +१ति २:१५
  • +हिब्रू १३:२; १प ४:९
  • +युह १३:५, १४
  • +१ति ५:१६; या १:२७
  • +प्रे ९:३९

१ तिमोथि ५:१३

मार्जिनल रेफरेन्स

  • +२थि ३:११

१ तिमोथि ५:१४

मार्जिनल रेफरेन्स

  • +१को ७:८, ९
  • +१ति २:१५

१ तिमोथि ५:१६

मार्जिनल रेफरेन्स

  • +व्य १५:११; १ति ५:५; या १:२७

१ तिमोथि ५:१७

मार्जिनल रेफरेन्स

  • +१प ५:२, ३
  • +प्रे २८:१०; हिब्रू १३:१७
  • +१थि ५:१२; हिब्रू १३:७

१ तिमोथि ५:१८

मार्जिनल रेफरेन्स

  • +व्य २५:४; १को ९:७, ९
  • +लेवी १९:१३; मत्ति १०:९, १०; लुका १०:७; गला ६:६

१ तिमोथि ५:१९

मार्जिनल रेफरेन्स

  • +व्य १९:१५; मत्ति १८:१६

१ तिमोथि ५:२०

फुटनोट

  • *

    शा., “ताकि अरू पनि डराऊन्‌।”

मार्जिनल रेफरेन्स

  • +१को १५:३४; १यु ३:९
  • +ति १:७, ९, १३; प्रका ३:१९

१ तिमोथि ५:२१

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१५; या ३:१७

१ तिमोथि ५:२२

फुटनोट

  • *

    अर्थात्‌, कुनै मानिसलाई हतारमा नियुक्‍त नगर्नू।

मार्जिनल रेफरेन्स

  • +प्रे ६:५, ६; १४:२३; १ति ३:२, ६; ४:१४

१ तिमोथि ५:२३

फुटनोट

  • *

    वा “पानी मात्र पिउने नगर्नू।”

१ तिमोथि ५:२४

मार्जिनल रेफरेन्स

  • +यहो ७:११; हिब्रू ४:१३

१ तिमोथि ५:२५

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:१६
  • +१को ४:५

अरू

१ तिमो. ५:१लेवी १९:३२
१ तिमो. ५:३१ति ५:१६
१ तिमो. ५:४१ति ५:८
१ तिमो. ५:४मत्ति १५:४; एफि ६:२
१ तिमो. ५:४या १:२७
१ तिमो. ५:५१को ७:३४
१ तिमो. ५:५लुका २:३६, ३७
१ तिमो. ५:८मत्ति १५:४-६
१ तिमो. ५:१०१ति २:१५
१ तिमो. ५:१०हिब्रू १३:२; १प ४:९
१ तिमो. ५:१०युह १३:५, १४
१ तिमो. ५:१०१ति ५:१६; या १:२७
१ तिमो. ५:१०प्रे ९:३९
१ तिमो. ५:१३२थि ३:११
१ तिमो. ५:१४१को ७:८, ९
१ तिमो. ५:१४१ति २:१५
१ तिमो. ५:१६व्य १५:११; १ति ५:५; या १:२७
१ तिमो. ५:१७१प ५:२, ३
१ तिमो. ५:१७प्रे २८:१०; हिब्रू १३:१७
१ तिमो. ५:१७१थि ५:१२; हिब्रू १३:७
१ तिमो. ५:१८व्य २५:४; १को ९:७, ९
१ तिमो. ५:१८लेवी १९:१३; मत्ति १०:९, १०; लुका १०:७; गला ६:६
१ तिमो. ५:१९व्य १९:१५; मत्ति १८:१६
१ तिमो. ५:२०१को १५:३४; १यु ३:९
१ तिमो. ५:२०ति १:७, ९, १३; प्रका ३:१९
१ तिमो. ५:२१लेवी १९:१५; या ३:१७
१ तिमो. ५:२२प्रे ६:५, ६; १४:२३; १ति ३:२, ६; ४:१४
१ तिमो. ५:२४यहो ७:११; हिब्रू ४:१३
१ तिमो. ५:२५मत्ति ५:१६
१ तिमो. ५:२५१को ४:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ तिमोथि ५:१-२५

पहिलो तिमोथि

५ वृद्ध पुरुषको कडा आलोचना नगर+ बरु तिनलाई बुबालाई जस्तैगरि सम्झाऊ। त्यसैगरि युवकहरूलाई भाइलाई जस्तैगरि, २ वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई चाहिँ चोखो मनले बहिनीलाई जस्तैगरि सम्झाऊ।

३ साँच्चै खाँचोमा परेका विधवाहरूको* ख्याल गर।*+ ४ तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिना छन्‌ भने पहिला उनीहरूले नै आफ्नो घरपरिवारमा परमेश्‍वरको भक्‍ति गर्न सिकून्‌+ अनि आफ्नो आमाबुबा र बाजेबज्यैलाई उनीहरूले देखाएको उपकारको साटो तिरून्‌+ किनकि परमेश्‍वरको नजरमा यो ग्रहणयोग्य हुन्छ।+ ५ जो विधवालाई साँच्चै खाँचो परेको हुन्छ अनि जसको हेरविचार गर्ने कोही हुँदैन, तिनले आफ्नो आशा परमेश्‍वरमा राखेकी हुन्छिन्‌+ र तिनी दिनरात उत्कट बिन्ती र प्रार्थना गर्नमा लागिरहन्छिन्‌।+ ६ तर जो शरीरको अभिलाषा पूरा गर्नतिर लाग्छिन्‌, तिनी जिउँदो भए तापनि मरेकै बराबर हुन्‌। ७ त्यसैले यी निर्देशनहरू* दिइरह ताकि तिनीहरू दोषरहित होऊन्‌। ८ हुन पनि यदि कसैले आफन्तको र अझ विशेषगरि आफ्नै परिवारका सदस्यहरूको हेरविचार गर्दैन भने उसले विश्‍वासलाई त्यागेको हुन्छ र विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ।+

९ त्यस्तो विधवाको नाम सूचीमा लेख, जो ६० वर्ष नाघेकी छिन्‌, जो आफ्नो पतिप्रति वफादार थिइन्‌,* १० जसले छोराछोरी राम्ररी हुर्काइन्‌,+ अतिथि-सत्कार गर्ने बानी बसालिन्‌,+ पवित्र जनहरूको खुट्टा धोइन्‌,+ दुःख पाएकाहरूलाई मदत गरिन्‌+ र दिलोज्यानले हरकिसिमका असल काम गरिन्‌ अनि असल कामहरू गर्ने व्यक्‍तिको रूपमा नाम पनि कमाइन्‌।+

११ अर्कोतर्फ तरुणी विधवाहरूको नाम सूचीमा नलेख किनकि आफ्नो यौनइच्छाले ख्रिष्टको सेवा गर्न बाधा पुऱ्‍याउँदा तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्‌। १२ अनि तिनीहरू दोषी ठहरिनेछन्‌ किनकि तिनीहरूले आफूले पहिले गरेको वाचा तोडे। १३ त्यसबाहेक तिनीहरू काम नगरी खाली हात बस्न र घरघर चाहर्दै हिँड्‌न सिक्छन्‌। हो, काम नगरी खाली हात बस्ने मात्र होइन तर कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने+ र बोल्न नहुने कुरा बोल्ने पनि हुन्छन्‌। १४ त्यसकारण तरुणी विधवाहरूले विवाह गरेको,+ छोराछोरी जन्माएको+ र घरबार सम्हालेको म चाहन्छु ताकि तिनीहरूले विरोधीहरूलाई आलोचना गर्ने कुनै मौका नदेऊन्‌। १५ वास्तवमा कोही-कोही तर्केर सैतानको पछि लागिसकेका छन्‌। १६ यदि कुनै ख्रिष्टियन स्त्रीको आफन्त विधवा छिन्‌ भने तिनले उनको हेरविचार गरेर मण्डलीको बोझ कम गरून्‌। तब मण्डलीले साँच्चै खाँचोमा परेका विधवाहरूको हेरविचार गर्न सक्नेछ।+

१७ राम्ररी अगुवाइ लिने एल्डरहरूलाई+ दोबर आदरको योग्य ठान्‍नू;+ विशेषगरि तिनीहरूलाई, जसले बोल्ने र सिकाउने काममा कडा परिश्रम गर्छन्‌।+ १८ किनकि धर्मशास्त्र यसो भन्छ: “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।”+ साथै यसो पनि भन्छ: “कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।”+ १९ दुई वा तीन जना साक्षीले दिएको प्रमाणविना एल्डरविरुद्ध लगाइएको आरोप स्वीकार नगर।+ २० ज-जसले पाप गरिरहन्छन्‌,+ तिनीहरूलाई सबैसामु सुधार+ ताकि अरूलाई पनि चेतावनी मिलोस्‌।* २१ परमेश्‍वर, ख्रिष्ट येसु र चुनिएका स्वर्गदूतहरूसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु कि यी निर्देशनहरू कुनै पूर्वाग्रह नराखी वा पक्षपात नगरी पालन गर्नू।+

२२ कुनै मानिसमाथि आफ्नो हात राख्न कहिल्यै हतार नगर्नू*+ न त कहिल्यै अरूका पापहरूको भागीदार बन्‍नू; आफूलाई चोखो राखिराख्नू।

२३ अबदेखि पानी नपिउनू* तर तिम्रो पेटको खातिर र तिमी घरीघरी बिरामी परिरहेकोले अलिअलि मद्य पिउने गर्नू।

२४ कसै-कसैको पाप जनसमक्ष प्रकट हुन्छ र तिनीहरूले तुरुन्तै दण्ड पाउँछन्‌ तर अरूको पाप भने पछि मात्र प्रकट हुन्छ।+ २५ त्यसैगरि असल काम पनि जनसमक्ष प्रकट हुन्छ+ र प्रकट नभएका असल कामहरूलाई पनि लुकाएर राख्न सकिँदैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने