प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ पत्रुस २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ पत्रुस विषयवस्तु

      • झूटा शिक्षकहरू देखा पर्नेछन्‌ (१-३)

      • झूटा शिक्षकहरूले अवश्‍य न्यायदण्ड पाउनेछन्‌ (४-१०क)

        • टार्टरसमा फालिएका स्वर्गदूतहरू (४)

        • जलप्रलय; सदोम र गमोरा (५-७)

      • झूटा शिक्षकहरूको चिनारी (१०ख-२२)

२ पत्रुस २:१

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:२४; १ति ४:१
  • +१को ६:२०

२ पत्रुस २:२

फुटनोट

  • *

    वा “छाडा आचरणको।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यहु ४
  • +यसै ५२:५

२ पत्रुस २:३

मार्जिनल रेफरेन्स

  • +यहु ४
  • +२प ३:९

२ पत्रुस २:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा सम्भवतः “तिनीहरूलाई घोर अन्धकारको खाडलहरूमा हालिदिनुभयो।”

मार्जिनल रेफरेन्स

  • +उत्प ६:४; एफि ६:१२
  • +१प ३:१९, २०
  • +यहु ६

२ पत्रुस २:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ७:२३
  • +उत्प ६:९; हिब्रू ११:७
  • +उत्प ८:१८
  • +२प ३:६

२ पत्रुस २:६

मार्जिनल रेफरेन्स

  • +उत्प १९:२४, २५
  • +यहु ७

२ पत्रुस २:७

फुटनोट

  • *

    वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १९:१५, १६

२ पत्रुस २:९

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ३४:१९; १को १०:१३; २ति ४:१८; प्रका ३:१०
  • +रोमी २:५; २प ३:७

२ पत्रुस २:१०

मार्जिनल रेफरेन्स

  • +यहु ७
  • +प्रस्थ २२:२८; यहु ८

२ पत्रुस २:११

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यहु ९

२ पत्रुस २:१२

मार्जिनल रेफरेन्स

  • +यहु १०

२ पत्रुस २:१३

मार्जिनल रेफरेन्स

  • +रोमी १३:१३
  • +यहु १२

२ पत्रुस २:१४

फुटनोट

  • *

    वा “व्यभिचारले।” शब्दावलीमा “व्यभिचार” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:२८

२ पत्रुस २:१५

मार्जिनल रेफरेन्स

  • +गन २२:५, ६; यहु ११; प्रका २:१४
  • +गन २२:७; नहे १३:२

२ पत्रुस २:१६

मार्जिनल रेफरेन्स

  • +गन २२:३१, ३४; ३१:८
  • +गन २२:२८

२ पत्रुस २:१७

मार्जिनल रेफरेन्स

  • +यहु १२, १३

२ पत्रुस २:१८

फुटनोट

  • *

    वा “छाडा आचरणद्वारा।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यहु १६
  • +२प २:१४

२ पत्रुस २:१९

फुटनोट

  • *

    वा “यदि कोही कुनै कुराको वशमा पर्छ भने।”

मार्जिनल रेफरेन्स

  • +१प २:१६
  • +रोमी ६:१६

२ पत्रुस २:२०

मार्जिनल रेफरेन्स

  • +२प १:४
  • +हिब्रू ६:४-६; १०:२६

२ पत्रुस २:२१

मार्जिनल रेफरेन्स

  • +लुका १२:४७; युह १५:२२

२ पत्रुस २:२२

मार्जिनल रेफरेन्स

  • +हित २६:११

अरू

२ पत्रु. २:१मत्ति २४:२४; १ति ४:१
२ पत्रु. २:११को ६:२०
२ पत्रु. २:२यहु ४
२ पत्रु. २:२यसै ५२:५
२ पत्रु. २:३यहु ४
२ पत्रु. २:३२प ३:९
२ पत्रु. २:४उत्प ६:४; एफि ६:१२
२ पत्रु. २:४१प ३:१९, २०
२ पत्रु. २:४यहु ६
२ पत्रु. २:५उत्प ७:२३
२ पत्रु. २:५उत्प ६:९; हिब्रू ११:७
२ पत्रु. २:५उत्प ८:१८
२ पत्रु. २:५२प ३:६
२ पत्रु. २:६उत्प १९:२४, २५
२ पत्रु. २:६यहु ७
२ पत्रु. २:७उत्प १९:१५, १६
२ पत्रु. २:९भज ३४:१९; १को १०:१३; २ति ४:१८; प्रका ३:१०
२ पत्रु. २:९रोमी २:५; २प ३:७
२ पत्रु. २:१०यहु ७
२ पत्रु. २:१०प्रस्थ २२:२८; यहु ८
२ पत्रु. २:११यहु ९
२ पत्रु. २:१२यहु १०
२ पत्रु. २:१३रोमी १३:१३
२ पत्रु. २:१३यहु १२
२ पत्रु. २:१४मत्ति ५:२८
२ पत्रु. २:१५गन २२:५, ६; यहु ११; प्रका २:१४
२ पत्रु. २:१५गन २२:७; नहे १३:२
२ पत्रु. २:१६गन २२:३१, ३४; ३१:८
२ पत्रु. २:१६गन २२:२८
२ पत्रु. २:१७यहु १२, १३
२ पत्रु. २:१८यहु १६
२ पत्रु. २:१८२प २:१४
२ पत्रु. २:१९१प २:१६
२ पत्रु. २:१९रोमी ६:१६
२ पत्रु. २:२०२प १:४
२ पत्रु. २:२०हिब्रू ६:४-६; १०:२६
२ पत्रु. २:२१लुका १२:४७; युह १५:२२
२ पत्रु. २:२२हित २६:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ पत्रुस २:१-२२

दोस्रो पत्रुस

२ जसरी इस्राएलका मानिसहरूबीच झूटा भविष्यवक्‍ताहरू खडा भएका थिए, त्यसरी नै तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्‌।+ कसैले चाल नपाउनेगरि तिनीहरूले तिमीहरूको विश्‍वासलाई हानि पुऱ्‍याउने गुटहरू खडा गर्नेछन्‌ र आफूलाई किन्‍ने मालिकलाई+ समेत तिनीहरूले इन्कार गर्नेछन्‌ अनि यी सब गरेर तिनीहरूले आफ्नो विनाश छिट्टै निम्त्याउनेछन्‌। २ साथै धेरै जनाले तिनीहरूको निर्लज्ज आचरणको*+ सिको गर्नेछन्‌। तिनीहरूले गर्दा सत्यको मार्गको बदनाम हुनेछ।+ ३ यसबाहेक लोभले गर्दा तिनीहरूले झूटा कुराहरू गरेर तिमीहरूलाई फसाउनेछन्‌। तर तिनीहरूको निम्ति धेरै अघि नै तय भइसकेको न्यायदण्डले ढिला गर्नेछैन+ अनि तिनीहरूको विनाश थामिएको छैन।+

४ हो, पाप गर्ने स्वर्गदूतहरूलाई+ सजाय दिनदेखि परमेश्‍वर पछि हट्‌नुभएन तर न्यायदण्डको निम्ति तिनीहरूलाई टार्टरसमा* फालिदिनुभयो,+ उहाँले तिनीहरूलाई साङ्‌लाले बाँधेर घोर अन्धकारमा हालिदिनुभयो।*+ ५ त्यसैगरि उहाँ प्राचीन संसारलाई सजाय दिनदेखि पछि हट्‌नुभएन।+ तर उहाँले धार्मिकताबारे* प्रचार गर्ने नुहलाई+ अनि अरू सात जनालाई+ भक्‍तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदा बचाउनुभयो।+ ६ अनि उहाँले सदोम र गमोरा नामका सहरहरूलाई खरानी पारेर सजाय दिनुभयो+ र यसरी भक्‍तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना बसाल्नुभयो।+ ७ तर उहाँले धर्मी लुतलाई भने छुटकारा दिनुभयो,+ जो कुकर्मीहरूको निर्लज्ज आचरण* देखेर असाध्यै चिन्तित भएका थिए— ८ यस धर्मी मानिसलाई तिनीहरूबीच रहँदा-बस्दा हरेक दिन तिनीहरूको कुकर्म देख्नु र सुन्‍नुपरेकोले औडाहा हुन्थ्यो। ९ तसर्थ परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने+ तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्‌ने,+ सो यहोवा* परमेश्‍वर जान्‍नुहुन्छ, १० अझ विशेषगरि त्यस्ता मानिसहरूलाई, जो अरूको शरीर बिटुलो पार्न+ खोज्छन्‌ अनि अख्तियारलाई तुच्छ ठान्छन्‌।+

यी महसुर अनि आफूखुसी गर्ने मानिसहरू महिमा पाएका जनहरूको निन्दा गर्न डराउँदैनन्‌ ११ जबकि उनीहरूभन्दा बलवान्‌ अनि क्षमतावान्‌ भएर पनि स्वर्गदूतहरूले अपशब्द बोलेर उनीहरूलाई दोष लगाउँदैनन्‌ किनकि तिनीहरू यहोवा* परमेश्‍वरको आदर गर्छन्‌।+ १२ तर यी मानिसहरू भने आफ्नो सहज ज्ञानअनुसार चल्ने बेसमझ पशुहरूजस्तै छन्‌, जो पक्रिन र मारिनका लागि जन्मेका हुन्छन्‌। यिनीहरू आफूलाई थाह नभएका कुराहरूविरुद्ध अपशब्द बोल्छन्‌।+ विनाशको बाटोमा लागेर यिनीहरू आफ्नो विनाश आफै निम्त्याउँछन्‌ १३ र खराबीको बाटोमा लागेको हुनाले यिनीहरूले इनामस्वरूप खराबी नै भोग्नेछन्‌।

दिनदहाडै विलासितामा डुब्न तिनीहरूलाई मज्जा लाग्छ।+ तिनीहरू दाग अनि खोट हुन्‌ अनि तिमीहरूसित भोज खाँदै छलले भरिएको शिक्षालाई बढवा दिन पाउँदा तिनीहरू असाध्यै खुसी हुन्छन्‌।+ १४ तिनीहरूका आँखा कामवासनाले*+ भरिएका छन्‌ अनि तिनीहरू आफूलाई पाप गर्नदेखि रोक्न सक्दैनन्‌। अस्थिर मानिसहरूलाई तिनीहरू फसाउँछन्‌। तिनीहरूले आफ्ना हृदयलाई लोभ गर्न तालिम दिएका छन्‌। तिनीहरू श्रापित सन्तान हुन्‌। १५ सोझो बाटोलाई त्यागेर तिनीहरू बहकिएका छन्‌। तिनीहरू बेअरको छोरा बालामको बाटोमा हिँडेका छन्‌,+ जसले कुकर्मको इनामलाई प्रेम गरेका थिए+ १६ र आफूले गरेको गलत कामको निम्ति हप्की खाएका थिए।+ बोल्न नसक्ने गधाले आफ्नो मुखबाट मानिसको आवाज निकालेर ती भविष्यवक्‍ताको पागलपनलाई रोक्यो।+

१७ तिनीहरू पानीविनाका मुहान अनि भीषण आँधीले उडाएका कुहिरो हुन्‌। तिनीहरूको निम्ति घोर अन्धकार साँचेर राखिएको छ।+ १८ तिनीहरू ठूलठूला कुरा गर्छन्‌ तर ती खोक्रा हुन्छन्‌। अनि गलत काम गर्ने मानिसहरूको माझबाट भर्खरै निस्केर आएकाहरूलाई शरीरका कुइच्छाहरू+ अनि निर्लज्ज आचरणद्वारा* फसाउँछन्‌।+ १९ तिनीहरू स्वतन्त्रता दिने प्रतिज्ञा गर्छन्‌ तर आफै भने भ्रष्टताका दासहरू हुन्‌।+ किनकि यदि कोही कसैको वशमा पर्छ भने* ऊ त्यसैको दास हुन्छ।+ २० साँच्चै, हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको सही ज्ञान हासिल गरेर यस संसारका अशुद्ध कुराहरूबाट उम्केपछि+ तिनीहरू फेरि त्यही कुराहरूमा मुछिन्छन्‌ र त्यसको वशमा पर्छन्‌ भने तिनीहरूको पछिल्लो अवस्था पहिलेको भन्दा झनै खराब हुन्छ।+ २१ धार्मिकताको मार्गबारे सही ज्ञान हासिल गरिसकेपछि आफूले पाएका पवित्र आज्ञाहरूबाट मुख फर्काउनुभन्दा त तिनीहरूले ती कुराहरू थाहै नपाएको भए बेस हुने थियो।+ २२ यो सत्य उखान तिनीहरूमा ठ्‌याक्कै लागू हुन्छ: “कुकुरले फर्केर फेरि आफ्नै बान्ता चाट्‌छ, नुहाइदिएको सुँगुर फेरि हिलैमा लडीबुडी गर्छ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने