पवित्र बाइबल नयाँ संसार अनुवाद १ राजा विषयवस्तु १ राजा विषयवस्तु १ दाउद र अबिसाग (१-४) अदोनियाह राजा बन्न खोज्छन् (५-१०) नातान र बेतसेबा कदम चाल्छन् (११-२७) दाउद सुलेमानलाई अभिषेक गर्ने हुकुम गर्छन् (२८-४०) अदोनियाह भागेर वेदीमा जान्छन् (४१-५३) २ दाउद सुलेमानलाई निर्देशन दिन्छन् (१-९) दाउदको मृत्यु हुन्छ; सुलेमान राजा हुन्छन् (१०-१२) अदोनियाहको षड्यन्त्रले उसको ज्यान जान्छ (१३-२५) अबियातारलाई निकालिन्छ; योआब मारिन्छन् (२६-३५) सिमि मारिन्छन् (३६-४६) ३ सुलेमान फारोकी छोरीसित विवाह गर्छन् (१-३) यहोवा परमेश्वर सपनामा सुलेमानकहाँ देखा पर्नुहुन्छ (४-१५) सुलेमान बुद्धि माग्छन् (७-९) सुलेमान दुइटी आमाको इन्साफ गर्छन् (१६-२८) ४ सुलेमानको राज्यव्यवस्था (१-१९) सुलेमानको शासनमा समृद्धि (२०-२८) अङ्गुरको बोट र अन्जीरको रूखमुनि सुरक्षित (२५) सुलेमानको बुद्धि र हितोपदेश (२९-३४) ५ राजा हिराम सुलेमानलाई निर्माण सामग्री दिन्छन् (१-१२) सुलेमानले मजदुरी गर्न खटाएकाहरू (१३-१८) ६ सुलेमान मन्दिर बनाउँछन् (१-३८) महापवित्र कोठा (१९-२२) करूबहरू (२३-२८) खोपिएका आकृतिहरू, ढोकाहरू, भित्री आँगन (२९-३६) मन्दिर बनाउन लगभग सात वर्ष लाग्छ (३७, ३८) ७ सुलेमानले बनाएका भवनहरू (१-१२) सिपालु हिराम सुलेमानलाई मदत गर्छन् (१३-४७) तामाका दुई वटा खम्बा (१५-२२) धातुको विशाल खड्कुँलो (२३-२६) दस वटा ठेलागाडा र तामाका बाटा (२७-३९) सुनका सरसामान बनाउने काम सिद्धिन्छ (४८-५१) ८ सन्दुक मन्दिरमा ल्याइन्छ (१-१३) सुलेमान मानिसहरूलाई सम्बोधन गर्छन् (१४-२१) मन्दिर समर्पण गर्दा सुलेमानले गरेको प्रार्थना (२२-५३) सुलेमान मानिसहरूलाई आशिष् दिन्छन् (५४-६१) समर्पणको चाड र बलिदानहरू (६२-६६) ९ यहोवा फेरि सुलेमानकहाँ देखा पर्नुहुन्छ (१-९) सुलेमान राजा हिरामलाई उपहार दिन्छन् (१०-१४) सुलेमानका विभिन्न परियोजना (१५-२८) १० सेबाकी महारानी सुलेमानलाई भेट्न आउँछिन् (१-१३) सुलेमानको प्रशस्त धनसम्पत्ति (१४-२९) ११ सुलेमानका पत्नीहरूले तिनको मन बहकाइदिन्छन् (१-१३) सुलेमानको विद्रोह गर्नेहरू (१४-२५) यरोबामलाई दस कुल दिने प्रतिज्ञा गरिन्छ (२६-४०) सुलेमानको मृत्यु हुन्छ; रहबाम राजा हुन्छन् (४१-४३) १२ रहबामको कठोर जवाफ (१-१५) दस कुलको विद्रोह (१६-१९) यरोबामलाई इस्राएलको राजा बनाइन्छ (२०) रहबामलाई इस्राएलसित युद्ध नगर्नू भनिन्छ (२१-२४) यरोबाम बाछा उपासना सुरु गर्छन् (२५-३३) १३ बेथेलको वेदीविरुद्ध अनिष्ट वाणी (१-१०) वेदी दुई फ्याक हुन्छ (५) परमेश्वरका सेवकले आज्ञा पालन गर्दैनन् (११-३४) १४ यरोबामविरुद्ध अहियाहको भविष्यवाणी (१-२०) रहबाम यहुदामाथि शासन गर्छन् (२१-३१) सिसकको आक्रमण (२५, २६) १५ यहुदाका राजा अबियाम (१-८) यहुदाका राजा आसा (९-२४) इस्राएलका राजा नादाब (२५-३२) इस्राएलका राजा बासा (३३, ३४) १६ यहोवा बासालाई सजाय सुनाउनुहुन्छ (१-७) इस्राएलका राजा एलाह (८-१४) इस्राएलका राजा जिम्रि (१५-२०) इस्राएलका राजा ओम्रि (२१-२८) इस्राएलका राजा आहाब (२९-३३) हिएल यरिहो सहर फेरि निर्माण गर्छन् (३४) १७ भविष्यवक्ता एलिया खडेरीबारे भविष्यवाणी गर्छन् (१) कागहरूले एलियाको लागि खाना ल्याइदिन्छन् (२-७) एलिया सारपतमा एउटी विधवालाई भेट्न जान्छन् (८-१६) विधवाको छोरा मर्छ र फेरि जिउँदो बनाइन्छ (१७-२४) १८ एलिया ओबदियाह र आहाबलाई भेट्छन् (१-१८) कर्मेलमा बाआलका भविष्यवक्ताहरूको विरुद्धमा एलिया (१९-४०) ‘दोधार’ (२१) साढे तीन वर्ष लामो खडेरी अन्त हुन्छ (४१-४६) १९ एलिया ईजेबेलको धम्कीले गर्दा भाग्छन् (१-८) यहोवा होरेबमा एलियाकहाँ देखा पर्नुहुन्छ (९-१४) एलियालाई हाजाएल, यहु र एलिसालाई अभिषेक गर्न भनिन्छ (१५-१८) एलिसालाई एलियापछि भविष्यवक्ता हुन रोजिन्छ (१९-२१) २० सिरियालीहरू आहाबसित लडाइँ गर्न आउँछन् (१-१२) आहाब सिरियालीहरूलाई हराउँछन् (१३-३४) आहाबविरुद्ध भविष्यवाणी (३५-४३) २१ आहाब नाबोथको अङ्गुर बगानको लालसा गर्छन् (१-४) ईजेबेल नाबोथलाई मार्ने षड्यन्त्र रच्छिन् (५-१६) आहाबविरुद्ध एलियाको सन्देश (१७-२६) आहाब आफूलाई नम्र तुल्याउँछन् (२७-२९) २२ यहोसापात आहाबलाई साथ दिन्छन् (१-१२) इस्राएलीहरूको हारबारे मिकायाहको भविष्यवाणी (१३-२८) आहाबलाई झुक्क्याउन एउटा स्वर्गदूत (२१, २२) आहाबलाई रामोथ-गिलादमा मारिन्छ (२९-४०) यहोसापात यहुदामाथि शासन गर्छन् (४१-५०) इस्राएलका राजा आहाज्याह (५१-५३)