एलिसा विधवाको तेललाई प्रशस्त बनाउँछन् (१-७)
सुनेम्मी स्त्रीले गरेको अतिथि-सत्कार (८-१६)
इनामस्वरूप स्त्रीले छोरा पाउँछिन्; छोरा मर्छ (१७-३१)
एलिसा स्त्रीको छोरालाई फेरि जीवित पार्छन् (३२-३७)
एलिसा विषालु सुरुवालाई खान मिल्ने बनाउँछन् (३८-४१)
एलिसा थोरै रोटीलाई धेरै बनाउँछन् (४२-४४)