श्रेष्ठगीत
विषयवस्तु
राजा सुलेमानको छाउनीमा सुलम्मेनी युवती (१:१–३:५)
-
गीतहरूमध्ये श्रेष्ठ गीत (१)
सुलम्मेनी युवती (२-७)
यरुसलेमका छोरीहरू (८)
राजा (९-११)
‘हामी तिम्रो लागि सुनका गहना बनाइदिन्छौँ’ (११)
सुलम्मेनी युवती (१२-१४)
“मेरो प्रेमी सुगन्धित मर्रको थैलीजस्तै छ” (१३)
गोठालो (१५)
“हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ”
सुलम्मेनी युवती (१६, १७)
“हे मेरो प्यारा, तिमी कत्ति सुन्दर” (१६)
-
सुलम्मेनी युवती यरुसलेममा (३:६–८:४)
-
सियोनका छोरीहरू (६-११)
सुलेमानको सवारीको वर्णन
-
सुलम्मेनी फर्किन्छिन्, तिनको वफादारी प्रमाणित हुन्छ (८:५-१४)
-
सुलम्मेनी युवतीका दाइहरू (५क)
‘आफ्नो प्रेमीको कुममा शिर अड्याउने यिनी को हुन्?’
सुलम्मेनी युवती (५ख-७)
“प्रेम मृत्युजत्तिकै शक्तिशाली हुन्छ” (६)
सुलम्मेनी युवतीका दाइहरू (८, ९)
“ऊ पर्खाल भएकी भए . . . ऊ ढोका भएकी भए . . . ” (९)
सुलम्मेनी युवती (१०-१२)
“म पर्खाल हुँ” (१०)
गोठालो (१३)
‘म तिम्रो सोर सुन्न चाहन्छु’
सुलम्मेनी युवती (१४)
“मृगजस्तै दौडेर आऊ”
-