दानिएल
विषयवस्तु
-
राजा नबुकद्नेजरलाई सपनाले गर्दा छटपटी हुन्छ (१-४)
कुनै पनि बुद्धिमान् मानिसले सपना बताउन सक्दैन (५-१३)
दानिएल परमेश्वरसित मदत माग्छन् (१४-१८)
रहस्य प्रकट गरिदिनुभएकोमा परमेश्वरको प्रशंसा (१९-२३)
राजाले देखेको सपना दानिएलले बताउँछन् (२४-३५)
सपनाको अर्थ (३६-४५)
परमेश्वरको राज्यको ढुङ्गाले मूर्तिलाई चकनाचुर पारिदिन्छ (४४, ४५)
राजाले दानिएलको सम्मान गर्छन् (४६-४९)
-
राजा नबुकद्नेजरले बनाएको सुनको मूर्ति (१-७)
मूर्तिलाई ढोग्ने आदेश दिन्छन् (४-६)
तीन जना हिब्रूलाई आज्ञा तोडेको आरोप लगाइन्छ (८-१८)
‘हामी हजुरका देवताहरूलाई पुज्नेछैनौँ’ (१८)
दन्किरहेको आगोको भट्टीमा फालिन्छ (१९-२३)
चमत्कारपूर्ण तरिकाले आगोबाट बचाइन्छ (२४-२७)
राजाले हिब्रूहरूका ईश्वरको प्रशंसा गर्छन् (२८-३०)