प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

आमोस विषयवस्तु

आमोस

विषयवस्तु

  • १

    • आमोसले यहोवाबाट सन्देश पाउँछन्‌ (१, २)

    • बारम्बार विद्रोह गरेकोले सजाय (३-१५)

      • सिरिया (३-५), पलिस्तिया (६-८), टायर (९, १०), एदोम (११, १२), अम्मोन (१३-१५)

  • २

    • बारम्बार विद्रोह गरेकोले सजाय (१-१६)

      • मोआब (१-३), यहुदा (४, ५), इस्राएल (६-१६)

  • ३

    • परमेश्‍वरको न्यायदण्डको घोषणा (१-८)

      • परमेश्‍वर आफ्नो गोप्य कुरा खुलाउनुहुन्छ (७)

    • सामरियाविरुद्ध सन्देश (९-१५)

  • ४

    • बासानका गाईहरूविरुद्ध सन्देश (१-३)

    • यहोवा इस्राएलको झूटो उपासनाको खिसी गर्नुहुन्छ (४, ५)

    • इस्राएलले अनुशासन स्विकार्दैन (६-१३)

      • “तिम्रा परमेश्‍वरको सामना गर्न तयार होऊ” (१२)

      • ‘परमेश्‍वर मानिसहरूलाई आफ्ना विचारहरू बताउनुहुन्छ’ (१३)

  • ५

    • “कुमारी इस्राएल ढलेकी छे” (१-३)

    • परमेश्‍वरलाई खोज र तिमीहरू बाँच्नेछौ (४-१७)

      • “खराब कुरालाई घृणा गर र असल कुरालाई प्रेम गर” (१५)

    • यहोवाको दिन—अन्धकारको दिन (१८-२७)

      • इस्राएलले चढाएको भेटी अस्वीकार गरिन्छ (२२)

  • ६

    • चैनसित बस्नेहरूलाई धिक्कार! (१-१४)

      • हस्तिदन्तको खाट; प्यालाभरि रक्सी (४, ६)

  • ७

    • इस्राएलको अन्त नजिकै, त्यसबारे दर्शन (१-९)

      • सलह (१-३), आगो (४-६), साहुल (७-९)

    • आमोसलाई भविष्यवाणी नगर्नू भनिन्छ (१०-१७)

  • ८

    • ग्रीष्म ऋतुको फलले भरिएको डालोको दर्शन (१-३)

    • दमनकारीहरूलाई दोषी ठहराइन्छ (४-१४)

      • आध्यात्मिक अनिकाल (११)

  • ९

    • परमेश्‍वरको न्यायदण्डबाट उम्किन सकिँदैन (१-१०)

    • दाउदको छाप्रो पुनर्निर्माण गरिनेछ (११-१५)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने