प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

मिका विषयवस्तु

मिका

विषयवस्तु

  • १

    • सामरिया र यहुदाविरुद्ध न्यायदण्ड (१-१६)

      • पाप र विद्रोहले गर्दा समस्या आइपर्छ (५)

  • २

    • अत्याचारीहरूलाई धिक्कार! (१-११)

    • इस्राएललाई फेरि एक बनाइनेछ (१२, १३)

      • जताततै मानिसहरूको स्वर सुनिनेछ (१२)

  • ३

    • नाइके र भविष्यवक्‍ताहरूलाई धिक्कारिन्छ (१-१२)

      • मिका यहोवाको पवित्र शक्‍तिबाट बल पाउँछन्‌ (८)

      • पुजारीहरू पैसाको लागि सिकाउँछन्‌ (११)

      • यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ (१२)

  • ४

    • यहोवाको डाँडा उच्च पारिन्छ (१-५)

      • तरबार पिटेर हलोको फाली (३)

      • ‘हामी यहोवाको नाममा हिँड्‌नेछौँ’ (५)

    • पुनर्स्थापित सियोनलाई बलियो बनाइनेछ (६-१३)

  • ५

    • ती शासक, जसको महानता पृथ्वीभरि फैलिनेछ (१-६)

      • ती शासक बेतलेहेमबाट आउनेछन्‌ (२)

    • बाँकी रहेकाहरू शीतजस्तै र सिहंजस्तै हुनेछन्‌ (७-९)

    • भूमिलाई शुद्ध पारिनेछ (१०-१५)

  • ६

    • इस्राएलविरुद्ध परमेश्‍वरको मुद्दा (१-५)

    • यहोवा के चाहनुहुन्छ? (६-८)

      • न्याय, वफादारी, मर्यादा (८)

    • इस्राएलको दोष र सजाय (९-१६)

  • ७

    • इस्राएलको खस्केको नैतिक अवस्था (१-६)

      • शत्रुहरू आफ्नै घरभित्रका हुनेछन्‌ (६)

    • “मेरा परमेश्‍वरलाई नै पर्खनेछु” (७)

    • परमेश्‍वरका मानिसहरू सही साबित हुन्छन्‌ (८-१३)

    • मिकाको प्रार्थना र परमेश्‍वरको प्रशंसा (१४-२०)

      • यहोवाको जवाफ (१५-१७)

      • ‘यहोवाजस्तो परमेश्‍वर को छ?’ (१८)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने