पवित्र बाइबल नयाँ संसार अनुवाद सपन्याह विषयवस्तु सपन्याह विषयवस्तु १ यहोवाको न्यायको दिन नजिकै छ (१-१८) यहोवाको दिन चाँडै आउँदै छ (१४) सुन र चाँदीले बचाउन सक्दैन (१८) २ यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज (१-३) धार्मिकता खोज, नम्रता खोज (३) “सायद तिमीहरूले शरण पाउँछौ” (३) वरपरका राष्ट्रहरूमाथि न्यायदण्ड (४-१५) ३ यरुसलेम—विद्रोही र भ्रष्ट सहर (१-७) न्यायदण्ड र पुनर्स्थापना (८-२०) एउटा शुद्ध भाषा (९) नम्र र सोझा मानिसहरूलाई बचाइनेछ (१२) सियोनलाई देखेर यहोवा रमाउनुहुनेछ (१७)