पवित्र बाइबल नयाँ संसार अनुवाद हाग्गै विषयवस्तु हाग्गै विषयवस्तु १ मन्दिरको पुनर्निर्माण नगरेकोमा हप्की (१-११) ‘यस्तो बेला सुन्दर-सुन्दर काठले सजिएको घरमा बस्न सुहाउँछ र?’ (४) “तिमीहरू के गर्दै छौ, राम्ररी विचार गर” (५) प्रशस्तै छर्छौ तर थोरै मात्र कटनी गर्छौ (६) मानिसहरू यहोवाको कुरा सुन्छन् (१२-१५) २ दोस्रो मन्दिर महिमाले भरिनेछ (१-९) सबै जातिलाई हल्लाइनेछ (७) सबै जातिका अनमोल थोकहरू ओइरिनेछन् (७) मन्दिरको पुनर्निर्माणले आशिष् ल्याउनेछ (१०-१९) पवित्र चिजले छुँदैमा पवित्र हुँदैन (१०-१४) यरुबाबेलको लागि सन्देश (२०-२३) “म तिमीलाई छापऔँठीजस्तै बनाउनेछु” (२३)