गनगन गर्दा परमेश्वरको आगो बर्सिन्छ (१-३)
मानिसहरू मासुको लागि रोइकराइ गर्छन् (४-९)
मोसा अयोग्य महसुस गर्छन् (१०-१५)
यहोवा ७० जना नाइकेलाई पवित्र शक्ति दिनुहुन्छ (१६-२५)
एल्दाद र मदाद; यहोसु मोसाको खातिर डाह गर्छन् (२६-३०)
बट्टाई चराहरू पठाइन्छ; लोभी भएकोले मानिसहरूले सजाय पाउँछन् (३१-३५)