मत्ति
विषयवस्तु
-
राज्यसम्बन्धी उदाहरणहरू (१-५२)
बिउ छर्ने मानिस (१-९)
येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (१०-१७)
बिउ छर्ने मानिसको उदाहरणको अर्थ (१८-२३)
गहुँ र सामा (२४-३०)
रायोको दाना र खमिर (३१-३३)
येसुले उदाहरणहरू चलाउनु—भविष्यवाणीको पूर्ति (३४, ३५)
गहुँ र सामाको उदाहरणको अर्थ (३६-४३)
लुकाइराखेको धन र असल मोती (४४-४६)
ठूलो जाल (४७-५०)
भण्डारबाट नयाँ र पुराना थोकहरू (५१, ५२)
येसुलाई उहाँकै गृहनगरमा तिरस्कार गरिन्छ (५३-५८)
-
पुजारीहरू येसुलाई मार्न मतो गर्छन् (१-५)
येसुको शिरमा सुगन्धित तेल खन्याइन्छ (६-१३)
अन्तिम निस्तार चाड र धोका (१४-२५)
प्रभुको साँझको भोजको स्थापना (२६-३०)
पत्रुसले तिरस्कार गर्नेछन् भन्ने भविष्यवाणी (३१-३५)
येसु गेत्समनीमा प्रार्थना गर्नुहुन्छ (३६-४६)
येसुलाई पक्रिइन्छ (४७-५६)
न्यायपरिषद्मा पुर्पक्ष (५७-६८)
पत्रुस येसुलाई तिरस्कार गर्छन् (६९-७५)