प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

२ कोरिन्थी विषयवस्तु

२ कोरिन्थी

विषयवस्तु

  • १

    • अभिवादन (१, २)

    • सबै सङ्‌कष्टमा परमेश्‍वरबाट सान्त्वना (३-११)

    • पावलको यात्राको योजनामा परिवर्तन (१२-२४)

  • २

    • खुसी बनाउने पावलको चाहना (१-४)

    • पापीलाई क्षमा दिइयो र पुनर्बहाली गरियो (५-११)

    • पावल त्रोआस र म्यासिडोनियामा (१२, १३)

    • हाम्रो सेवा—एक विजययात्रा (१४-१७)

      • परमेश्‍वरको वचनका व्यापारी होइनौँ (१७)

  • ३

    • सिफारिसपत्र (१-३)

    • नयाँ करारका सेवक (४-६)

    • नयाँ करार अझ गौरवशाली छ (७-१८)

  • ४

    • सुसमाचारको ज्योति (१-६)

      • विश्‍वास नगर्नेहरूको दिमागलाई अन्धो तुल्याइएको छ (४)

    • माटाका भाँडाहरूमा धन (७-१८)

  • ५

    • स्वर्गको निवासस्थान धारण गर्नु (१-१०)

    • मिलापको सेवा (११-२१)

      • नयाँ सृष्टि (१७)

      • ख्रिष्टको निम्ति राजदूतहरू (२०)

  • ६

    • परमेश्‍वरको दयाको दुरुपयोग नगर्नू (१, २)

    • पावलको सेवाको विवरण (३-१३)

    • जोडा नमिल्ने जुवामा ननारिओ (१४-१८)

  • ७

    • अशुद्ध पार्ने कुराबाट आफूलाई शुद्ध पारौँ (१)

    • कोरिन्थीहरूले गर्दा पावल आनन्दित (२-४)

    • तितस राम्रो खबर ल्याउँछन्‌ (५-७)

    • परमेश्‍वरको इच्छाअनुसार दुःखी हुनु र पश्‍चात्ताप गर्नु (८-१६)

  • ८

    • यहुदियाका ख्रिष्टियनहरूको निम्ति चन्दा सङ्‌कलन (१-१५)

    • तितसलाई कोरिन्थमा पठाइने (१६-२४)

  • ९

    • दिनलाई प्रोत्साहन (१-१५)

      • खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ (७)

  • १०

    • पावल आफ्नो सेवाको कामको पक्षमा बोल्छन्‌ (१-१८)

      • हाम्रा हतियार शारीरिक होइनन्‌ (४, ५)

  • ११

    • पावल र महाप्रेषितहरू (१-१५)

    • प्रेषितको रूपमा पावलले भोगेका कठिनाइ (१६-३३)

  • १२

    • पावलले देखेका दर्शनहरू (१-७क)

    • पावलको “शरीरमा एउटा छेस्को” (७ख-१०)

    • महाप्रेषितहरूभन्दा एउटै कुरामा पनि कम छैनँ (११-१३)

    • कोरिन्थीहरूप्रति पावलको चासो (१४-२१)

  • १३

    • अन्तिम चेतावनी र सल्लाहहरू (१-१४)

      • “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी जाँचिरहो” (५)

      • छाँटकाँट गर; समान विचार राख (११)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने