पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिमोथि विषयवस्तु २ तिमोथि विषयवस्तु १ अभिवादन (१, २) तिमोथिको विश्वासको निम्ति पावल परमेश्वरलाई धन्यवाद दिन्छन् (३-५) परमेश्वरबाट पाएको वरदानलाई दन्काइरह (६-११) साँचो शिक्षालाई पक्रिराख (१२-१४) पावलका शत्रुहरू र मित्रहरू (१५-१८) २ योग्य पुरुषहरूलाई सन्देश सुम्पिदेऊ (१-७) सुसमाचारको खातिर कष्ट सहने (८-१३) परमेश्वरको वचन ठीकसित प्रयोग गर (१४-१९) युवावस्थामा उत्पन्न हुने इच्छाहरूदेखि भाग (२०-२२) विरोधीहरूसित कस्तो व्यवहार गर्ने (२३-२६) ३ अन्तको दिनमा कठिन समय (१-७) पावलको उदाहरण राम्ररी पछ्याउने (८-१३) ‘आफूले सिकेका कुराहरूमा लागिरह’ (१४-१७) धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको (१६) ४ “आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर” (१-५) जोडतोडले वचन प्रचार गर (२) “मैले उत्तम लडन्त लडेको छु” (६-८) पावलका केही कुराहरू (९-१८) समापनका शब्दहरू (१९-२२)