पवित्र बाइबल नयाँ संसार अनुवाद तितस विषयवस्तु तितस विषयवस्तु १ अभिवादन (१-४) क्रेटमा एल्डरहरू नियुक्त गर्न तितसलाई निर्देशन (५-९) विद्रोहीहरूलाई सुधार (१०-१६) २ युवा तथा वृद्धका लागि राम्रो सल्लाह (१-१५) भक्तिहीनतालाई तिरस्कार गर (१२) असल कामहरूमा जोसिलो (१४) ३ उचित अधीनता (१-३) असल कामहरूको निम्ति तयार होओ (४-८) मूर्खताले भरिएको वादविवाद र गुटबन्दीलाई तिरस्कार गर (९-११) केही निर्देशन र समापनका शब्दहरू (१२-१५)