प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

प्रकाश विषयवस्तु

प्रकाश

विषयवस्तु

  • १

    • परमेश्‍वरले येसुद्वारा प्रकट गर्नुभएको प्रकाश (१-३)

    • सात वटा मण्डलीलाई अभिवादन (४-८)

      • “अल्फा र ओमेगा म नै हुँ” (८)

    • पवित्र शक्‍तिको प्रेरणाद्वारा युहन्‍ना प्रभुको दिनमा पुग्छन्‌ (९-११)

    • महिमित येसुको दर्शन (१२-२०)

  • २

    • यी मण्डलीहरूलाई सन्देश: एफिसस (१-७), स्मर्ना (८-११), पर्गामम (१२-१७), थिआटिरा (१८-२९)

  • ३

    • यी मण्डलीहरूलाई सन्देश: सार्डिस (१-६), फिलाडेल्फिया (७-१३), लाओडिसिया (१४-२२)

  • ४

    • स्वर्गमा हुनुहुने यहोवाको दर्शन (१-११)

      • यहोवा सिंहासनमा बस्नुभएको छ (२)

      • सिंहासनहरूमा बसेका २४ जना एल्डर (४)

      • चार करूब (६)

  • ५

    • सात वटा लाहाछाप भएको एउटा मुठा (१-५)

    • पाठो त्यो मुठा लिन्छन्‌ (६-८)

    • लाहाछापहरू खोल्न पाठो योग्य छन्‌ (९-१४)

  • ६

    • पाठो सुरुका छ वटा लाहाछाप खोल्छन्‌ (१-१७)

      • सेतो घोडामा विजेता सवार हुन्छन्‌ (१, २)

      • चहकिलो रातो रङ्‌गको घोडामा सवार हुनेले शान्ति हरण गर्नेछन्‌ (३, ४)

      • कालो घोडामा सवार हुनेले अनिकाल ल्याउनेछन्‌ (५, ६)

      • रङ्‌ग फुङ्‌ग उडेको घोडामा सवार हुनेको नाम मृत्यु (७, ८)

      • मारिएकाहरू वेदीमुनि (९-११)

      • ठूलो भूकम्प (१२-१७)

  • ७

    • विनाश गर्ने बतासलाई चार जना स्वर्गदूतले थामिराखेका छन्‌ (१-३)

    • १ लाख ४४ हजारलाई छाप लगाइन्छ (४-८)

    • सेतो लुगा लगाएको एउटा ठूलो भीड (९-१७)

  • ८

    • सातौँ लाहाछाप खोलिन्छ (१-६)

    • सुरुका चार वटा बिगुल फुकिन्छ (७-१२)

    • तीन वटा विपत्तिको घोषणा (१३)

  • ९

    • पाँचौँ बिगुल (१-११)

    • एउटा विपत्ति गइसक्यो, अझै दुई वटा आउँदै छ (१२)

    • छैटौँ बिगुल (१३-२१)

  • १०

    • सानो मुठा लिएका बलवान्‌ स्वर्गदूत (१-७)

      • “अब अझ ढिला हुनेछैन” (६)

      • पवित्र रहस्य टुङ्‌गिनेछ (७)

    • युहन्‍ना सानो मुठा खान्छन्‌ (८-११)

  • ११

    • दुई जना साक्षी (१-१३)

      • भाङ्‌ग्रा ओढेर १ हजार २ सय ६० दिनसम्म भविष्यवाणी गर्छन्‌ (३)

      • मारिन्छन्‌ र नगाडी त्यसै छाडिन्छन्‌ (७-१०)

      • साढे तीन दिनपछि जीवित बनाइन्छन्‌ (११, १२)

    • दोस्रो विपत्ति गयो, तेस्रो आउँदै छ (१४)

    • सातौँ बिगुल (१५-१९)

      • हाम्रा परमेश्‍वरको अनि उहाँको ख्रिष्टको राज्य (१५)

      • पृथ्वीका विनाशकारीहरूलाई विनाश गरिनेछ (१८)

  • १२

    • स्त्री, छोरा र अजिङ्‌गर (१-६)

    • माइकल अजिङ्‌गरसित लडाइँ गर्छन्‌ (७-१२)

      • अजिङ्‌गरलाई पृथ्वीमा हुर्ऱ्याइन्छ (९)

      • आफ्नो समय थोरै मात्र बाँकी छ भनेर दियाबललाई थाह छ (१२)

    • अजिङ्‌गर स्त्रीको खेदो गर्छ (१३-१७)

  • १३

    • समुद्रबाट निस्केको सात-टाउके जङ्‌गली जनावर (१-१०)

    • पृथ्वीबाट निस्केको दुई-सिङे जनावर (११-१३)

    • सात-टाउके जनावरको मूर्ति (१४, १५)

    • जङ्‌गली जनावरको चिन्ह र सङ्‌ख्या (१६-१८)

  • १४

    • पाठो र १ लाख ४४ हजार (१-५)

    • तीन जना स्वर्गदूतको सन्देश (६-१२)

      • सुसमाचार लिएर आकाशमा उडिरहेका स्वर्गदूत (६, ७)

    • ख्रिष्टसित एकतामा भएर मर्नेहरू आनन्दित (१३)

    • पृथ्वीको दुई वटा कटनी (१४-२०)

  • १५

    • सात वटा विपत्ति लिएका सात जना स्वर्गदूत (१-८)

      • मोसाको अनि पाठोको गीत (३, ४)

  • १६

    • परमेश्‍वरको क्रोधका सात कचौरा खन्याइन्छन्‌ (१-२१)

      • पृथ्वीमा (२), समुद्रमा (३), नदी अनि पानीका मुहानहरूमा (४-७), सूर्यमा (८, ९), जङ्‌गली जनावरको सिंहासनमा (१०, ११), युफ्रेटिसमा (१२-१६), हावामा (१७-२१)

      • आरमागेडोनमा परमेश्‍वरको युद्ध (१४, १६)

  • १७

    • “महान्‌ बेबिलोन”-माथि भएको इन्साफ (१-१८)

      • महावेश्‍या चहकिलो रातो रङ्‌गको जनावरमाथि बस्छे (१-३)

      • जनावर “पहिले थियो, अहिले छैन तर अगाध खाडलबाट निस्कनै लागेको छ” (८)

      • दस वटा सिङले पाठोसित युद्ध गर्नेछन्‌ (१२-१४)

      • दस वटा सिङले वेश्‍यालाई घृणा गर्नेछन्‌ (१६, १७)

  • १८

    • “महान्‌ बेबिलोन”-को पतन (१-८)

      • ‘हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ’ (४)

    • बेबिलोनको पतनमा शोक मनाउँछन्‌ (९-१९)

    • बेबिलोनको पतनमा स्वर्गमा रमाहट हुन्छ (२०)

    • बेबिलोनलाई ढुङ्‌गालाई जस्तै समुद्रमा हुर्ऱ्याइनेछ (२१-२४)

  • १९

    • याहको इन्साफको निम्ति उहाँको प्रशंसा गर (१-१०)

      • पाठोको विवाह (७-९)

    • सेतो घोडामा सवार भएका व्यक्‍ति (११-१६)

    • परमेश्‍वरको साँझको ठूलो भोज (१७, १८)

    • जङ्‌गली जनावर पराजित हुन्छ (१९-२१)

  • २०

    • सैतानलाई १ हजार वर्षका लागि बाँधिनेछ (१-३)

    • ख्रिष्टसँग १ हजार वर्षसम्म शासन गर्नेहरू (४-६)

    • सैतानलाई मुक्‍त गरिनेछ, त्यसपछि नाश गरिनेछ (७-१०)

    • मरेकाहरूको सेतो सिंहासनसामु न्याय (११-१५)

  • २१

    • नयाँ आकाश र नयाँ पृथ्वी (१-८)

      • मृत्यु हुनेछैन (४)

      • सबै थोक नयाँ बनाइनेछन्‌ (५)

    • नयाँ यरुसलेमको वर्णन (९-२७)

  • २२

    • जीवन दिने पानीको नदी (१-५)

    • समापन (६-२१)

      • ‘आऊ! जीवन दिने पानी सित्तैँमा लेऊ’ (१७)

      • “हे प्रभु येसु, आउनुहोस्‌” (२०)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने