पवित्र बाइबल नयाँ संसार अनुवाद न्यायकर्ता विषयवस्तु न्यायकर्ता विषयवस्तु १ यहुदा र सिमियोनको कुलको जित (१-२०) यबुसीहरू यरुसलेम छोड्दैनन् (२१) युसुफको कुलले बेथेल कब्जा गर्छ (२२-२६) कनानीहरूलाई पूरै धपाएनन् (२७-३६) २ यहोवाका स्वर्गदूतको चेतावनी (१-५) यहोसुको मृत्यु (६-१०) इस्राएललाई जोगाउन न्यायकर्ताहरूको प्रबन्ध (११-२३) ३ यहोवा इस्राएललाई जाँच्नुहुन्छ (१-६) ओथ्निएल, पहिलो न्यायकर्ता (७-११) न्यायकर्ता एहुदले मोटो राजा एग्लोनलाई मार्छन् (१२-३०) न्यायकर्ता साम्गर (३१) ४ कनानी राजा याबिन इस्राएलीहरूलाई थिचोमिचो गर्छन् (१-३) भविष्यवक्ता दबोरा र न्यायकर्ता बाराक (४-१६) याएल सेनापति सिसरालाई मार्छिन् (१७-२४) ५ दबोरा र बाराकको विजयगीत (१-३१) ताराहरू सिसराविरुद्ध लड्छन् (२०) किसोनको खोल्साले बगाउँछ (२१) यहोवालाई प्रेम गर्नेहरू सूर्यजस्तै चम्कन्छन् (३१) ६ मिद्यानीहरू इस्राएलीहरूलाई थिचोमिचो गर्छन् (१-१०) स्वर्गदूतले न्यायकर्ता गिदोनलाई साथ दिने आश्वासन दिन्छन् (११-२४) गिदोन बाआल देवताको वेदी भत्काउँछन् (२५-३२) गिदोनमाथि परमेश्वरको पवित्र शक्ति (३३-३५) ऊनद्वारा जाँच गरियो (३६-४०) ७ गिदोन र तिनका ३०० मानिस (१-८) गिदोनको सेनाले मिद्यानीहरूलाई हराउँछ (९-२५) “यहोवाको र गिदोनको तरबार!” (२०) मिद्यानीहरूको छाउनीमा खलबली (२१, २२) ८ एप्रैमका मानिसहरू गिदोनसित गनगन गर्छन् (१-३) मिद्यानी राजाहरूलाई खेद्छन् र मार्छन् (४-२१) गिदोन शासन गर्न इन्कार गर्छन् (२२-२७) गिदोनको जीवनको संक्षिप्त विवरण (२८-३५) ९ अबिमेलेक सकेमका राजा बन्छन् (१-६) योतामको दृष्टान्त (७-२१) अबिमेलेकको क्रूर शासन (२२-३३) अबिमेलेक सकेमलाई आक्रमण गर्छन् (३४-४९) एउटी स्त्रीले अबिमेलेकलाई घाइते पार्छिन्; तिनी मर्छन् (५०-५७) १० न्यायकर्ता तोला र याइर (१-५) इस्राएलीहरू विद्रोह गर्छन् र पश्चात्ताप गर्छन् (६-१६) अम्मोनीहरू इस्राएलीहरूलाई धम्क्याउँछन् (१७, १८) ११ न्यायकर्ता यिप्तहलाई निकालिदिन्छन्, पछि अगुवा बनाउँछन् (१-११) यिप्तह अम्मोनीहरूसित तर्क गर्छन् (१२-२८) यिप्तहको भाकल र तिनकी छोरी (२९-४०) छोरीको अविवाहित जीवन (३८-४०) १२ एप्रैमका मानिसहरूसित झगडा (१-७) “शिब्बोलेथ” भन्न लगाइयो (६) न्यायकर्ता इब्सान, एलोन र अब्दोन (८-१५) १३ मानोह र तिनकी पत्नीकहाँ स्वर्गदूत देखा पर्छन् (१-२३) सिमसोनको जन्म (२४, २५) १४ न्यायकर्ता सिमसोन पलिस्तियाली केटीसित विवाह गर्न खोज्छन् (१-४) सिमसोन यहोवाको पवित्र शक्ति पाएर सिंहलाई मार्छन् (५-९) सिमसोन विवाह भोजमा गाउँखाने कथा भन्छन् (१०-१९) सिमसोनकी पत्नीको विवाह अर्कै केटासित गरिदिन्छन् (२०) १५ सिमसोन पलिस्तियालीहरूसित बदला लिन्छन् (१-२०) १६ सिमसोन गाजामा (१-३) सिमसोन र दलिला (४-२२) सिमसोनको बदला र मृत्यु (२३-३१) १७ मिकाका मूर्तिहरू र उनका पुजारी (१-१३) १८ दानको कुलले ठाउँ खोज्छ (१-३१) मिकाका मूर्तिहरू र उनका पुजारीलाई लगिन्छ (१४-२०) लेसलाई कब्जा गरिन्छ र त्यसको नाम दान राखिन्छ (२७-२९) दानमा मूर्तिपूजा (३०, ३१) १९ गिबाहमा बिन्यामिनीहरूको यौन अपराध (१-३०) २० बिन्यामिनीहरूविरुद्ध युद्ध (१-४८) २१ बिन्यामिनको कुललाई जोगाइन्छ (१-२५)