१ समुएल
विषयवस्तु
-
समुएललाई भविष्यवक्ता हुन बोलाइन्छ (१-२१)
-
पलिस्तीहरू करारको सन्दुकलाई इस्राएलमा फिर्ता पठाउँछन् (१-२१)
-
समुएल साउललाई भेट्छन् (१-२७)
-
जोनाथन दाउदप्रति वफादार हुन्छन् (१-४२)
-
पलिस्तीहरू दाउदलाई जिक्लग दिन्छन् (१-१२)
-
साउल भूतप्रेत खेलाउने आइमाईलाई भेट्न एन-दोर जान्छन् (१-२५)
-
पलिस्तीहरू दाउदलाई भरोसा गर्दैनन् (१-११)
-
साउल र तिनका तीन जना छोराको मृत्यु (१-१३)