प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यहोसु विषयवस्तु

      • पश्‍चिममा मनस्सेको पैतृक सम्पत्ति (१-१३)

      • युसुफका सन्तानले थप इलाका पाउँछन्‌ (१४-१८)

यहोसु १७:१

मार्जिनल रेफरेन्स

  • +व्य २१:१७
  • +उत्प ४१:५१; ४६:२०; ४८:१७, १८
  • +गन २६:५५; ३३:५४; हित १६:३३
  • +उत्प ५०:२३; गन २६:२९; १इ ७:१४
  • +व्य ३:१३; यहो १३:३१

यहोसु १७:२

मार्जिनल रेफरेन्स

  • +न्या ६:११
  • +गन २६:२९-३२

यहोसु १७:३

मार्जिनल रेफरेन्स

  • +गन २६:३३

यहोसु १७:४

मार्जिनल रेफरेन्स

  • +गन २७:१, २; ३४:१७; यहो १४:१
  • +गन २७:७, ११
  • +गन ३६:६, १२

यहोसु १७:५

फुटनोट

  • *

    अर्थात्‌, पूर्वपट्टि।

मार्जिनल रेफरेन्स

  • +यहो १३:२९

यहोसु १७:७

फुटनोट

  • *

    शा., “दायाँतिर।”

मार्जिनल रेफरेन्स

  • +यहो २०:७; २४:१; १इ ६:६६, ६७
  • +यहो १६:५, ६

यहोसु १७:८

मार्जिनल रेफरेन्स

  • +यहो १६:८

यहोसु १७:९

फुटनोट

  • *

    वा “बेँसीसम्म।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

  • *

    अर्थात्‌, भूमध्यसागरसम्म।

मार्जिनल रेफरेन्स

  • +यहो १६:९
  • +यहो १६:८

यहोसु १७:१०

फुटनोट

  • *

    अर्थात्‌, मनस्सेको कुलका मानिसहरू वा तिनीहरूको इलाकाको।

मार्जिनल रेफरेन्स

  • +गन ३४:२, ६

यहोसु १७:११

मार्जिनल रेफरेन्स

  • +२रा ९:२७
  • +यहो १२:७, २३
  • +१स २८:७
  • +यहो १२:७, २१

यहोसु १७:१२

मार्जिनल रेफरेन्स

  • +न्या १:२७

यहोसु १७:१३

मार्जिनल रेफरेन्स

  • +यहो १६:१०; न्या १:३०; २इ ८:८
  • +प्रस्थ २३:३३; गन ३३:५५; व्य २०:१६, १७; यहो २३:१२, १३; न्या १:२८

यहोसु १७:१४

फुटनोट

  • *

    शा., “किन गोला हालेर अनि नापेर जमिनको एक भाग मात्र दिनुभयो?”

मार्जिनल रेफरेन्स

  • +उत्प ४८:१९; गन २६:३४, ३७
  • +गन ३३:५४

यहोसु १७:१५

मार्जिनल रेफरेन्स

  • +यहो २४:३३
  • +प्रस्थ ३३:२
  • +उत्प १५:१८-२०

यहोसु १७:१६

फुटनोट

  • *

    शा., “तिनीहरू सबैसित फलामका रथहरू छन्‌।”

मार्जिनल रेफरेन्स

  • +यहो १७:११
  • +यहो १९:१७, १८; न्या ६:३३
  • +व्य २०:१; न्या १:१९

यहोसु १७:१७

मार्जिनल रेफरेन्स

  • +यहो १७:१४

यहोसु १७:१८

मार्जिनल रेफरेन्स

  • +गन ३३:५३; यहो २०:७; न्या ४:५
  • +व्य २०:१; ३१:६; यहो १३:६; हित २१:३१

अरू

यहो. १७:१व्य २१:१७
यहो. १७:१उत्प ४१:५१; ४६:२०; ४८:१७, १८
यहो. १७:१गन २६:५५; ३३:५४; हित १६:३३
यहो. १७:१उत्प ५०:२३; गन २६:२९; १इ ७:१४
यहो. १७:१व्य ३:१३; यहो १३:३१
यहो. १७:२न्या ६:११
यहो. १७:२गन २६:२९-३२
यहो. १७:३गन २६:३३
यहो. १७:४गन २७:१, २; ३४:१७; यहो १४:१
यहो. १७:४गन २७:७, ११
यहो. १७:४गन ३६:६, १२
यहो. १७:५यहो १३:२९
यहो. १७:७यहो २०:७; २४:१; १इ ६:६६, ६७
यहो. १७:७यहो १६:५, ६
यहो. १७:८यहो १६:८
यहो. १७:९यहो १६:९
यहो. १७:९यहो १६:८
यहो. १७:१०गन ३४:२, ६
यहो. १७:११२रा ९:२७
यहो. १७:११यहो १२:७, २३
यहो. १७:१११स २८:७
यहो. १७:११यहो १२:७, २१
यहो. १७:१२न्या १:२७
यहो. १७:१३यहो १६:१०; न्या १:३०; २इ ८:८
यहो. १७:१३प्रस्थ २३:३३; गन ३३:५५; व्य २०:१६, १७; यहो २३:१२, १३; न्या १:२८
यहो. १७:१४उत्प ४८:१९; गन २६:३४, ३७
यहो. १७:१४गन ३३:५४
यहो. १७:१५यहो २४:३३
यहो. १७:१५प्रस्थ ३३:२
यहो. १७:१५उत्प १५:१८-२०
यहो. १७:१६यहो १७:११
यहो. १७:१६यहो १९:१७, १८; न्या ६:३३
यहो. १७:१६व्य २०:१; न्या १:१९
यहो. १७:१७यहो १७:१४
यहो. १७:१८गन ३३:५३; यहो २०:७; न्या ४:५
यहो. १७:१८व्य २०:१; ३१:६; यहो १३:६; हित २१:३१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
यहोसु १७:१-१८

यहोसु

१७ त्यसपछि युसुफका पहिलो सन्तान+ मनस्सेको कुललाई+ गोला हालेर+ जमिन दिइयो। माकिर+ मनस्सेका पहिलो सन्तान र गिलादका बुबा थिए र तिनी वीर योद्धा थिए। त्यसैले तिनले गिलाद र बासान पाए।+ २ अनि मनस्सेको कुलका बाँकी सन्तानलाई पनि गोला हालेर तिनीहरूको घरानाअनुसार जमिन दिइयो। तिनीहरू यी थिए: अबिएजेरका सन्तान,+ हेलेकका सन्तान, अस्रिएलका सन्तान, सकेमका सन्तान, हेपेरका सन्तान र सेमिदाका सन्तान। यिनीहरू मनस्सेका सन्तानबाट आएका घरानाका पुरुषहरू थिए।+ ३ मनस्सेका खनाति, माकिरका पनाति, गिलादका नाति र हेपेरका छोरा सलोफादका+ छोरीहरू मात्र थिए, छोरा थिएनन्‌। सलोफादका छोरीहरू महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह थिए। ४ तिनीहरूले पुजारी एलियाजार,+ नुनका छोरा यहोसु र इस्राएलका कुलनायकहरूकहाँ गएर यसो भने: “हामीलाई पनि अरू इस्राएलीहरूसँगै पैतृक सम्पत्तिको रूपमा जमिन दिनू भनेर यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएको थियो।”+ त्यसैले यहोवा परमेश्‍वरको आज्ञाअनुसार तिनीहरूले आफ्नो बुबाका दाजुभाइसरह पैतृक सम्पत्ति पाए।+

५ मनस्सेको कुलले यर्दनको पारिपट्टि* पर्ने गिलाद र बासान पाएको थियो। त्यसबाहेक तिनीहरूले अर्को १० टुक्रा जमिन पनि पाए।+ ६ किनभने मनस्सेको कुलका छोरीहरूले पनि छोराहरूसँगै पैतृक सम्पत्ति पाएका थिए। अनि गिलादचाहिँ मनस्सेका बाँकी सन्तानको सम्पत्ति भयो।

७ मनस्सेको सिमाना असेरदेखि सकेमनजिकै+ पर्ने मिक्मेथाथसम्म पुगेको थियो+ अनि यो सिमाना दक्षिणतिर* एन-तप्पुहका बासिन्दाहरूको इलाकासम्मै फैलिएको थियो। ८ तप्पुहको इलाका+ मनस्सेका सन्तानको भागमा पऱ्‍यो तर मनस्सेको इलाकाको सिमानामा पर्ने तप्पुह सहर भने एप्रैमका सन्तानको भागमा पऱ्‍यो। ९ यो सिमाना दक्षिणमा कानाह वादीसम्म* पुगेको थियो। मनस्सेको कुलका सहरहरूमाझ एप्रैमको कुलका सहरहरू थिए+ अनि मनस्सेको कुलको सिमाना बेँसीको उत्तर हुँदै महासागरसम्म* पुगेको थियो।+ १० दक्षिणपट्टिको इलाका एप्रैमको अनि उत्तरपट्टिको इलाका मनस्सेको थियो; महासागरचाहिँ मनस्सेको इलाकाको सिमाना थियो।+ तिनीहरूको* सिमाना उत्तरमा असेरको कुलको इलाकासम्म अनि पूर्वमा इस्साकारको कुलको इलाकासम्म पुगेको थियो।

११ मनस्सेलाई इस्साकार र असेरको इलाकामा यी सहरहरू, वरपरका गाउँहरू र त्यहाँका बासिन्दाहरू पनि दिइयो: बेथ-सेन, इब्लाम,+ दोर,+ एन-दोर,+ तानक+ र मगिद्दो। यीमध्ये तीन वटा सहर पहाडी इलाकामा बसालिएका थिए।

१२ तर मनस्सेका सन्तानले यी सहरहरूलाई आफ्नो कब्जामा लिन सकेनन्‌ किनभने कनानीहरूले त्यो ठाउँ छोड्‌दै छोडेनन्‌।+ १३ इस्राएलीहरू शक्‍तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।+ तर तिनीहरूले कनानीहरूलाई एक जना पनि बाँकी नरहनेगरि भने धपाएनन्‌।+

१४ युसुफका सन्तानले यहोसुलाई भने: “यहोवा परमेश्‍वरले हामीलाई अहिलेसम्म आशिष्‌ दिइरहनुभएकोले हामी धेरै छौँ।+ हाम्रो कुल यति ठूलो भए तापनि तपाईँले हामीलाई पैतृक सम्पत्तिको रूपमा किन एउटा इलाका मात्र+ दिनुभयो?”* १५ यहोसुले तिनीहरूलाई भने: “यदि तिमीहरू सङ्‌ख्यामा त्यति धेरै छौ र तिमीहरूलाई एप्रैमको पहाडी इलाकामा+ ठाउँ पुगेन भने जाऊ अनि परिज्जी+ र रेफाईहरूको+ जङ्‌गल फाँडेर त्यहीँ बसोबास गर।” १६ तब युसुफका सन्तानले भने: “हो, पहाडी इलाकामा हामीलाई ठाउँ पुग्दैन। तर बेँसीका कनानीहरू, जो बेथ-सेन+ र वरपरका गाउँहरूमा अनि यिज्रेल बेँसीमा+ बसोबास गर्छन्‌, तिनीहरू सबैसित युद्धका रथहरू छन्‌,+ जसका पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका छन्‌।”* १७ यो सुनेपछि यहोसुले युसुफका छोराहरू एप्रैम र मनस्सेका सन्तानलाई भने: “तिमीहरू धेरै र शक्‍तिशाली पनि छौ। त्यसैले तिमीहरूले एउटा इलाका मात्र होइन,+ १८ पूरै पहाडी इलाका पाउनेछौ।+ हुनत त्यहाँ जङ्‌गल छ तर तिमीहरूले जङ्‌गल फाँडेर पल्लो छेउसम्म आफ्नो सीमा बढाउनू। कनानीहरू शक्‍तिशाली भए पनि र तिनीहरूसित पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका रथहरू भए पनि तिमीहरूले तिनीहरूलाई खेद्‌नेछौ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने