प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • परमेश्‍वरको सन्दुक यरुसलेममा ल्याइन्छ (१-२३)

        • उज्जाह परमेश्‍वरको सन्दुकलाई थाम्छन्‌ र मारिन्छन्‌ (६-८)

        • मिकल दाउदलाई तुच्छ ठान्छिन्‌ (१६, २०-२३)

२ समुएल ६:२

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

  • *

    वा सम्भवतः “करूबहरूको बीचमा।”

मार्जिनल रेफरेन्स

  • +१स ७:२; १रा ८:१; १इ १३:१-५
  • +व्य २०:४; १स १:३; १इ १७:२४
  • +प्रस्थ २५:२२; १स ४:४; १इ १३:६-११; भज ८०:१

२ समुएल ६:३

मार्जिनल रेफरेन्स

  • +१स ७:१
  • +प्रस्थ २५:१४; गन ७:९; यहो ३:१४

२ समुएल ६:५

मार्जिनल रेफरेन्स

  • +१स १०:५
  • +प्रस्थ १५:२०
  • +भज १५०:३-५

२ समुएल ६:६

मार्जिनल रेफरेन्स

  • +गन ४:१५; १इ १५:२

२ समुएल ६:७

मार्जिनल रेफरेन्स

  • +हित ११:२
  • +लेवी १०:१, २; १स ६:१९

२ समुएल ६:८

फुटनोट

  • *

    यसको अर्थ हो, “उज्जाहमाथि दन्केको क्रोध।”

२ समुएल ६:९

मार्जिनल रेफरेन्स

  • +१स ६:२०; भज ११९:१२०
  • +१इ १३:१२-१४

२ समुएल ६:१०

मार्जिनल रेफरेन्स

  • +२स ५:७
  • +१इ १५:२५

२ समुएल ६:११

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२७; ३९:५

२ समुएल ६:१२

मार्जिनल रेफरेन्स

  • +१इ १५:२५, २६; भज २४:७; ६८:२४

२ समुएल ६:१३

मार्जिनल रेफरेन्स

  • +गन ४:१५; ७:९; यहो ३:३; १इ १५:२, १५

२ समुएल ६:१४

फुटनोट

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ १५:२७, २८

२ समुएल ६:१५

मार्जिनल रेफरेन्स

  • +१इ १५:१६
  • +भज १५०:३
  • +प्रस्थ ३७:१; भज १३२:८

२ समुएल ६:१६

मार्जिनल रेफरेन्स

  • +१स १४:४९; १८:२०, २७; २स ३:१४
  • +१इ १५:२९

२ समुएल ६:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ १५:१
  • +१इ १६:१-३
  • +लेवी १:३
  • +लेवी ३:१

२ समुएल ६:२०

मार्जिनल रेफरेन्स

  • +१स १८:२७
  • +प्रस्थ २२:२८

२ समुएल ६:२१

मार्जिनल रेफरेन्स

  • +१स १३:१३, १४; १५:२७, २८; १६:१, १२

२ समुएल ६:२३

मार्जिनल रेफरेन्स

  • +१स १४:४९; २स ६:१६

अरू

२ समु. ६:२१स ७:२; १रा ८:१; १इ १३:१-५
२ समु. ६:२व्य २०:४; १स १:३; १इ १७:२४
२ समु. ६:२प्रस्थ २५:२२; १स ४:४; १इ १३:६-११; भज ८०:१
२ समु. ६:३१स ७:१
२ समु. ६:३प्रस्थ २५:१४; गन ७:९; यहो ३:१४
२ समु. ६:५१स १०:५
२ समु. ६:५प्रस्थ १५:२०
२ समु. ६:५भज १५०:३-५
२ समु. ६:६गन ४:१५; १इ १५:२
२ समु. ६:७हित ११:२
२ समु. ६:७लेवी १०:१, २; १स ६:१९
२ समु. ६:९१स ६:२०; भज ११९:१२०
२ समु. ६:९१इ १३:१२-१४
२ समु. ६:१०२स ५:७
२ समु. ६:१०१इ १५:२५
२ समु. ६:११उत्प ३०:२७; ३९:५
२ समु. ६:१२१इ १५:२५, २६; भज २४:७; ६८:२४
२ समु. ६:१३गन ४:१५; ७:९; यहो ३:३; १इ १५:२, १५
२ समु. ६:१४१इ १५:२७, २८
२ समु. ६:१५१इ १५:१६
२ समु. ६:१५भज १५०:३
२ समु. ६:१५प्रस्थ ३७:१; भज १३२:८
२ समु. ६:१६१स १४:४९; १८:२०, २७; २स ३:१४
२ समु. ६:१६१इ १५:२९
२ समु. ६:१७१इ १५:१
२ समु. ६:१७१इ १६:१-३
२ समु. ६:१७लेवी १:३
२ समु. ६:१७लेवी ३:१
२ समु. ६:२०१स १८:२७
२ समु. ६:२०प्रस्थ २२:२८
२ समु. ६:२११स १३:१३, १४; १५:२७, २८; १६:१, १२
२ समु. ६:२३१स १४:४९; २स ६:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल ६:१-२३

दोस्रो समुएल

६ दाउदले फेरि एक पटक इस्राएलका सबै कुशल योद्धालाई जम्मा गरे। तिनीहरूको सङ्‌ख्या ३० हजार थियो। २ त्यसपछि दाउद र तिनका सबै मानिस साँचो परमेश्‍वरको सन्दुक* ल्याउन बाले-यहुदातिर लागे।+ यही सन्दुकसामु मानिसहरू सेनाहरूका यहोवाको नाम पुकार्छन्‌,+ जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ ३ तर तिनीहरूले डाँडामा रहेको अबिनादाबको घरबाट+ साँचो परमेश्‍वरको सन्दुक ल्याउन त्यसलाई नयाँ गाडामा राखे।+ त्यो नयाँ गाडा अबिनादाबका छोराहरू उज्जाह र अहियोले हाँकिरहेका थिए।

४ यसरी तिनीहरूले डाँडामा रहेको अबिनादाबको घरबाट साँचो परमेश्‍वरको सन्दुक ल्याए। अहियोचाहिँ सन्दुकको अघिअघि हिँडिरहेका थिए। ५ दाउद र सबै इस्राएली धुपीको काठबाट बनेका विभिन्‍न किसिमका बाजा, वीणा, किसिम-किसिमका तारे बाजा,+ खैँजडी+ र झ्याली-झ्याम्टा+ बजाउँदै यहोवा परमेश्‍वरसामु खुसीयाली मनाइरहेका थिए। ६ तर तिनीहरू नाकोनको खलामा आइपुग्दा बयलगाडा पल्टनै लाग्यो। त्यसैले उज्जाहले तुरुन्तै आफ्नो हात बढाएर साँचो परमेश्‍वरको सन्दुकलाई थामे।+ ७ तब यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्क्यो; तिनले साँचो परमेश्‍वरले दिनुभएको नियमको अनादर गरेको हुनाले+ उहाँले तिनलाई त्यहीँ मार्नुभयो।+ यसरी उज्जाह साँचो परमेश्‍वरको सन्दुकको छेवैमा मरे। ८ तर यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्केको देखेर दाउद रिसाए। यस घटनाले गर्दा त्यस ठाउँलाई आजसम्म पनि पेरेज-उज्जाह* भनिन्छ। ९ त्यसैले दाउद त्यो दिन यहोवा परमेश्‍वरसित डराए+ र तिनले भने: “अब यहोवा परमेश्‍वरको सन्दुकलाई म कसरी आफ्नो सहरमा लैजान सक्छु र?”+ १० दाउदले यहोवा परमेश्‍वरको सन्दुक आफ्नो सहर अर्थात्‌ दाउदनगरमा ल्याउन चाहेनन्‌।+ बरु तिनले त्यो सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा पठाइदिए।+

११ यहोवा परमेश्‍वरको सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्‍यो। यहोवा परमेश्‍वरले ओबेद-एदोम र तिनको सारा घरानालाई आशिष्‌ दिइरहनुभयो।+ १२ राजा दाउदलाई यो खबर सुनाइयो: “साँचो परमेश्‍वरको सन्दुक ओबेद-एदोमको घरमा भएकोले यहोवा परमेश्‍वरले तिनी र तिनीसँग भएका सबै थोकलाई आशिष्‌ दिइरहनुभएको छ।” त्यसैले साँचो परमेश्‍वरको सन्दुकलाई हर्षोल्लासका साथ ओबेद-एदोमको घरबाट दाउदनगरमा ल्याउन दाउद गए।+ १३ यहोवा परमेश्‍वरको सन्दुक बोक्नेहरू+ छ कदम अघि सरेपछि दाउदले एउटा बहर र एउटा मोटोघाटो जनावर बलि चढाए।

१४ दाउद मलमलको* एपोद* लगाएर पूरा जोसका साथ यहोवा परमेश्‍वरसामु नाचिरहेका थिए।+ १५ दाउद र सबै इस्राएलीले जयजयकार गर्दै+ अनि सिङ फुक्दै+ यहोवा परमेश्‍वरको सन्दुक ल्याइरहेका थिए।+ १६ तर यहोवा परमेश्‍वरको सन्दुक दाउदनगरमा ल्याएपछि साउलकी छोरी मिकलले+ झ्यालबाट हेरिन्‌ र राजा दाउदलाई यहोवा परमेश्‍वरसामु उफ्रँदै अनि नाच्दै गरेको देखिन्‌। यो देखेर तिनले दाउदलाई मनमनै घृणा गर्न थालिन्‌।+ १७ तिनीहरूले यहोवा परमेश्‍वरको सन्दुक पालभित्र ल्याए र त्यसको लागि तोकिएको ठाउँमा राखे।+ दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए। त्यसपछि दाउदले यहोवा परमेश्‍वरसामु+ अग्निभेटी*+ र मेलबलि*+ चढाए। १८ अग्निभेटी र मेलबलि चढाइसकेपछि दाउदले सेनाहरूका यहोवाको नाममा मानिसहरूलाई आशिष्‌ दिए। १९ साथै तिनले सबै मानिसलाई अर्थात्‌ हरेक इस्राएली पुरुष र स्त्रीलाई सेल आकारको एक-एक वटा रोटी, छोहोराको रोटी र किसमिसको रोटी दिए। त्यसपछि सबै मानिस आ-आफ्नो घरतिर लागे।

२० जब दाउद आफ्नो घरानालाई आशिष्‌ दिन फर्के, तब साउलकी छोरी मिकल+ तिनलाई भेट्‌न आइन्‌। मिकलले भनिन्‌: “आज इस्राएलका राजाले कत्रो शान देखाउनुभयो! मूर्ख मान्छेले खुलेआम आफ्नो कपडा खोलेझैँ उहाँले आफ्ना सेवकहरूका दासीहरूसामु आफ्नो कपडा खोल्नुभयो!”+ २१ त्यसपछि दाउदले मिकललाई भने: “म यहोवा परमेश्‍वरसामु खुसी मनाउँदै थिएँ, जसले तिम्रा बुबा र उहाँको घरानालाई होइन तर मलाई छान्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मलाई आफ्नो प्रजा इस्राएलको अगुवा बनाउनुभयो।+ त्यसैले म यहोवा परमेश्‍वरसामु खुसी मनाउनेछु। २२ अनि म आफूलाई अझै तुच्छ बनाउनेछु र आफ्नै नजरमा पनि अपमानित बन्‍नेछु। तर ती दासीहरू, जसबारे तिमीले कुरा गऱ्‍यौ, तिनीहरूले मेरो महिमा गर्नेछन्‌।” २३ त्यसैले साउलकी छोरी मिकल+ आफ्नो मृत्युको दिनसम्मै बाँझी रहिन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने