प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मर्कुस​—⁠विषयवस्तु

      • येसुलाई फेरि जीवित पारिन्छ (१-८)

मर्कुस १६:१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:८, ९
  • +मत्ति २८:१
  • +लुका २३:५५, ५६

मर्कुस १६:२

मार्जिनल रेफरेन्स

  • +लुका २४:१; युह २०:१

मर्कुस १६:४

मार्जिनल रेफरेन्स

  • +लुका २४:२, ३

मर्कुस १६:६

मार्जिनल रेफरेन्स

  • +लुका २४:४
  • +मर्कु ८:३१; लुका १८:३३; प्रे ४:१०
  • +मत्ति २८:५, ६

मर्कुस १६:७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३२; मर्कु १४:२८
  • +मत्ति २८:७

मर्कुस १६:८

फुटनोट

  • *

    सुरुसुरुका भरपर्दा पाण्डुलिपिहरूअनुसार मर्कुसको सुसमाचार पद ८ मा नै टुङ्‌गिन्छ। अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:८; लुका २४:९

अरू

मर्कु. १६:१प्रस्थ २०:८, ९
मर्कु. १६:१मत्ति २८:१
मर्कु. १६:१लुका २३:५५, ५६
मर्कु. १६:२लुका २४:१; युह २०:१
मर्कु. १६:४लुका २४:२, ३
मर्कु. १६:६लुका २४:४
मर्कु. १६:६मर्कु ८:३१; लुका १८:३३; प्रे ४:१०
मर्कु. १६:६मत्ति २८:५, ६
मर्कु. १६:७मत्ति २६:३२; मर्कु १४:२८
मर्कु. १६:७मत्ति २८:७
मर्कु. १६:८मत्ति २८:८; लुका २४:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुस १६:१-८

मर्कुसका अनुसार

१६ तब विश्रामदिन* सकिएपछि+ मरियम मग्दलिनी, याकुबकी आमा मरियम+ र सलोमीले उहाँको शवमा दल्न सुगन्धित मसलाहरू किने।+ २ अनि हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्केपछि तिनीहरू उहाँको चिहानमा पुगे।+ ३ तिनीहरू आपसमा यस्तो कुरा गर्दै थिए: “हाम्रो निम्ति कसले चिहानको मुखको ढुङ्‌गा गुडाइदिने होला?” ४ तर तिनीहरूले चिहानको मुखतिर हेर्दा त्यो बडेमानको ढुङ्‌गालाई कसैले गुडाइसकेको देखे।+ ५ अनि जब तिनीहरू चिहानभित्र छिरे, तब तिनीहरूले सेतो लुगा लगाएको एक जना जवान मानिसलाई दाहिनेतिर बसिरहेको देखे र तिनीहरू छक्क परे। ६ तब उनले तिनीहरूलाई यसो भने: “तिमीहरू छक्क नपर।+ तिमीहरू खम्बामा टाँगिनुभएका नासरी येसुलाई खोज्दै छौ भनी मलाई थाह छ। तर उहाँ यहाँ हुनुहुन्‍न, उहाँ ब्युँतिसक्नुभयो।+ उहाँलाई राखिएको ठाउँ हेर त!+ ७ अब जाओ, उहाँका चेलाहरूलाई अनि पत्रुसलाई यो कुरा भनिदेओ: ‘उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र उहाँले भन्‍नुभएझैँ तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’”+ ८ चिहानबाट निस्केपछि तिनीहरू त्यहाँबाट भागे। तिनीहरू निकै आश्‍चर्यचकित हुनुका साथै डरले थरथर काँपिरहेका थिए। त्यसैले तिनीहरूले कसैलाई केही बताएनन्‌।* +

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने