प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मर्कुस​—⁠विषयवस्तु

      • यस युगको आखिरी समय (१-३७)

        • युद्ध, भूकम्प, अनिकाल (८)

        • सुसमाचार प्रचार गरिनेछ (१०)

        • महासङ्‌कष्ट (१९)

        • मानिसको छोराको आगमन (२६)

        • अन्जिरको रूखको उदाहरण (२८-३१)

        • जागा रहो (३२-३७)

मर्कुस १३:१

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:१; लुका २१:५

मर्कुस १३:२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३१; मत्ति २४:२; लुका १९:४४; २१:६

मर्कुस १३:४

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३; लुका २१:७

मर्कुस १३:५

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:४, ५; लुका २१:८

मर्कुस १३:७

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:६; लुका २१:९

मर्कुस १३:८

मार्जिनल रेफरेन्स

  • +प्रका ६:४
  • +मत्ति २४:७; लुका २१:१०, ११; प्रका ६:६, ८
  • +मत्ति २४:८

मर्कुस १३:९

मार्जिनल रेफरेन्स

  • +प्रे ४:१५
  • +मत्ति १०:१७; युह १६:२
  • +मत्ति २४:९; लुका २१:१२, १३; २ति ३:१२; प्रका २:१०

मर्कुस १३:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:१४; रोमी १०:१८; प्रका १४:६

मर्कुस १३:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१२; मत्ति १०:१९, २०; लुका १२:११, १२; २१:१४, १५; प्रे ४:८; ६:९, १०

मर्कुस १३:१२

मार्जिनल रेफरेन्स

  • +मिका ७:६; मत्ति १०:२१; लुका २१:१६; २ति ३:१, ३

मर्कुस १३:१३

मार्जिनल रेफरेन्स

  • +लुका २१:१७
  • +२ति ४:७; हिब्रू ३:६
  • +मत्ति १०:२२; २४:१३; लुका २१:१९; प्रका २:१०

मर्कुस १३:१४

मार्जिनल रेफरेन्स

  • +दा ९:२७; ११:३१
  • +मत्ति २४:१५-२०; लुका २१:२०-२३

मर्कुस १३:१७

मार्जिनल रेफरेन्स

  • +लुका २१:२३; २३:२८

मर्कुस १३:१९

मार्जिनल रेफरेन्स

  • +प्रका ७:१४
  • +दा १२:१; मत्ति २४:२१

मर्कुस १३:२०

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:२२

मर्कुस १३:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:२३, २४; लुका १७:२३; २१:८; १यु ४:१

मर्कुस १३:२२

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:१५

मर्कुस १३:२३

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:४२; एफि ६:१८; २प ३:१७

मर्कुस १३:२४

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:२९; लुका २१:२५, २६

मर्कुस १३:२६

मार्जिनल रेफरेन्स

  • +दा ७:१३
  • +मत्ति २४:३०; लुका २१:२७; प्रका १:७

मर्कुस १३:२७

फुटनोट

  • *

    शा., “चारै बतासबाट।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३१

मर्कुस १३:२८

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३२; लुका २१:२९-३३

मर्कुस १३:२९

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३३

मर्कुस १३:३०

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३४; लुका २१:३२

मर्कुस १३:३१

मार्जिनल रेफरेन्स

  • +यसै ५१:६
  • +यहो २३:१४; यसै ४०:८; मत्ति २४:३५

मर्कुस १३:३२

फुटनोट

  • *

    शा., “घण्टाको।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३६; प्रे १:७

मर्कुस १३:३३

मार्जिनल रेफरेन्स

  • +रोमी १३:११; १थि ५:६
  • +मत्ति २५:१३; लुका २१:३४

मर्कुस १३:३४

मार्जिनल रेफरेन्स

  • +मत्ति २५:१४
  • +लुका १२:३५, ३६

मर्कुस १३:३५

फुटनोट

  • *

    वा “मिरमिरे उज्यालो हुनुअघि।”

मार्जिनल रेफरेन्स

  • +लुका २१:३६
  • +मत्ति २४:४२

मर्कुस १३:३६

मार्जिनल रेफरेन्स

  • +मत्ति २५:५

मर्कुस १३:३७

मार्जिनल रेफरेन्स

  • +हब २:३

अरू

मर्कु. १३:१मत्ति २४:१; लुका २१:५
मर्कु. १३:२लेवी २६:३१; मत्ति २४:२; लुका १९:४४; २१:६
मर्कु. १३:४मत्ति २४:३; लुका २१:७
मर्कु. १३:५मत्ति २४:४, ५; लुका २१:८
मर्कु. १३:७मत्ति २४:६; लुका २१:९
मर्कु. १३:८प्रका ६:४
मर्कु. १३:८मत्ति २४:७; लुका २१:१०, ११; प्रका ६:६, ८
मर्कु. १३:८मत्ति २४:८
मर्कु. १३:९प्रे ४:१५
मर्कु. १३:९मत्ति १०:१७; युह १६:२
मर्कु. १३:९मत्ति २४:९; लुका २१:१२, १३; २ति ३:१२; प्रका २:१०
मर्कु. १३:१०मत्ति २४:१४; रोमी १०:१८; प्रका १४:६
मर्कु. १३:११प्रस्थ ४:१२; मत्ति १०:१९, २०; लुका १२:११, १२; २१:१४, १५; प्रे ४:८; ६:९, १०
मर्कु. १३:१२मिका ७:६; मत्ति १०:२१; लुका २१:१६; २ति ३:१, ३
मर्कु. १३:१३लुका २१:१७
मर्कु. १३:१३२ति ४:७; हिब्रू ३:६
मर्कु. १३:१३मत्ति १०:२२; २४:१३; लुका २१:१९; प्रका २:१०
मर्कु. १३:१४दा ९:२७; ११:३१
मर्कु. १३:१४मत्ति २४:१५-२०; लुका २१:२०-२३
मर्कु. १३:१७लुका २१:२३; २३:२८
मर्कु. १३:१९प्रका ७:१४
मर्कु. १३:१९दा १२:१; मत्ति २४:२१
मर्कु. १३:२०मत्ति २४:२२
मर्कु. १३:२१मत्ति २४:२३, २४; लुका १७:२३; २१:८; १यु ४:१
मर्कु. १३:२२मत्ति ७:१५
मर्कु. १३:२३मत्ति २४:४२; एफि ६:१८; २प ३:१७
मर्कु. १३:२४मत्ति २४:२९; लुका २१:२५, २६
मर्कु. १३:२६दा ७:१३
मर्कु. १३:२६मत्ति २४:३०; लुका २१:२७; प्रका १:७
मर्कु. १३:२७मत्ति २४:३१
मर्कु. १३:२८मत्ति २४:३२; लुका २१:२९-३३
मर्कु. १३:२९मत्ति २४:३३
मर्कु. १३:३०मत्ति २४:३४; लुका २१:३२
मर्कु. १३:३१यसै ५१:६
मर्कु. १३:३१यहो २३:१४; यसै ४०:८; मत्ति २४:३५
मर्कु. १३:३२मत्ति २४:३६; प्रे १:७
मर्कु. १३:३३रोमी १३:११; १थि ५:६
मर्कु. १३:३३मत्ति २५:१३; लुका २१:३४
मर्कु. १३:३४मत्ति २५:१४
मर्कु. १३:३४लुका १२:३५, ३६
मर्कु. १३:३५लुका २१:३६
मर्कु. १३:३५मत्ति २४:४२
मर्कु. १३:३६मत्ति २५:५
मर्कु. १३:३७हब २:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुस १३:१-३७

मर्कुसका अनुसार

१३ उहाँ मन्दिरबाट बाहिर निस्कँदै गर्दा उहाँका चेलाहरूमध्ये एक जनाले यसो भने: “गुरुज्यू, हेर्नुहोस्‌ त! कति सुन्दर ढुङ्‌गा अनि कति शानदार भवनहरू!”+ २ तर येसुले तिनलाई भन्‍नुभयो: “तिमीले देखिरहेका यी भव्य भवनहरू एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि ढालिनेछन्‌।”+

३ उहाँ जैतुन डाँडामा मन्दिर देखिने ठाउँमा बसिरहनुभएको बेला पत्रुस, याकुब, युहन्‍ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर सोध्न थाले: ४ “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌ अनि यी सब कुराको आखिरी समयको चिन्ह के हुनेछ?”+ ५ तब येसुले तिनीहरूलाई बताउन थाल्नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्‌।+ ६ धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ भन्दै आउनेछन्‌ र धेरैलाई बहकाउनेछन्‌। ७ साथै युद्धको कोलाहल अनि युद्धको खबर सुन्दा तिमीहरू नआत्तिओ। यी सब हुनु आवश्‍यक छ तर यत्तिकैमा यस युगको अन्त भइहाल्नेछैन।+

८ “किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ+ अनि ठाउँठाउँमा भूकम्प जानेछ र अनिकाल पर्नेछ।+ तर यी त प्रसववेदनाजस्तै सङ्‌कष्टको सुरुवात मात्र हुन्‌।+

९ “तिमीहरूचाहिँ सतर्क रहो किनकि मानिसहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌।+ तिमीहरू सभाघरहरूमा कुटिनेछौ+ र मेरो खातिर तिमीहरू राज्यपाल अनि राजाहरूसामु कठघरामा उभ्याइनेछौ र तिमीहरूले उनीहरूलाई साक्षी दिनेछौ।+ १० साथै सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ।+ ११ उनीहरूले तिमीहरूलाई पक्रेर अदालत लैजाँदै गर्दा के बोल्ने भनी पहिल्यै चिन्ता नगर। तिमीहरू त्यही बोल, जे तिमीहरूलाई त्यतिखेरै थाह दिइनेछ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।+ १२ साथै दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबुबाको विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लगाउनेछन्‌।+ १३ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌;+ तर जसले अन्तसम्म सहन्छ,+ उसले उद्धार पाउनेछ।+

१४ “तर जब तिमीहरूले उजाड पार्ने घृणित कुरालाई त्यस ठाउँमा खडा भएको देखौला,+ जहाँ त्यो हुनु हुँदैन, (पढ्‌नेले समझ चलाओस्‌) तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्‌।+ १५ कौसीमा हुने मानिस ओर्लेर तल नआओस्‌ न त केही लिन आफ्नो घरभित्र पसोस्‌। १६ अनि खेतमा भएको मानिस आफ्नो लुगा लिन नफर्कोस्‌। १७ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय!+ १८ तिमीहरू हिउँदमा भाग्नु नपरोस्‌ भनेर प्रार्थना गरिरहो। १९ किनकि त्यतिखेर यस्तो सङ्‌कष्ट हुनेछ,+ जुन परमेश्‍वरले सृष्टि गर्नुभएको संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।+ २० वास्तवमा यहोवाले* ती दिन नघटाउनुहुने हो भने कोही मानिस बच्नेछैन। तर आफूले चुनेका जनहरूका लागि उहाँले ती दिन घटाउनुहुनेछ।+

२१ “तब यदि कसैले तिमीहरूलाई ‘हेर! ख्रिष्ट यहाँ हुनुहुन्छ’ वा ‘हेर! उहाँ त्यहाँ हुनुहुन्छ’ भन्छ भने नपत्याओ।+ २२ किनकि झूटा ख्रिष्टहरू अनि झूटा भविष्यवक्‍ताहरू देखा पर्नेछन्‌+ र सम्भव भएसम्म चुनिएका जनहरूलाई समेत बहकाउन आश्‍चर्यजनक कार्यहरू गर्नेछन्‌। २३ त्यसैले तिमीहरू होसियार बस।+ मैले तिमीहरूलाई सबै कुरा पहिल्यै भनिदिएको छु।

२४ “तर ती दिनमा त्यस सङ्‌कष्टपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन,+ २५ आकाशबाट ताराहरू खस्नेछन्‌ र आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌। २६ त्यसपछि तिनीहरूले मानिसको छोरालाई+ ठूलो शक्‍ति र महिमासहित बादलहरूमा आउँदै गरेको देख्नेछन्‌।+ २७ अनि उसले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछ र उनीहरूले परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई पृथ्वीको कुनादेखि आकाशको कुनासम्म चारै दिशाबाट* जम्मा गर्नेछन्‌।+

२८ “अब अन्जिरको रूखको उदाहरणबाट यो कुरा सिक: कलिलो हाँगा पलाएर त्यसमा पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ।+ २९ त्यसैगरि जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब मानिसको छोरा नजिकै, ढोकामै छ भनेर जान।+ ३० म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।+ ३१ आकाश र पृथ्वी बितेर जानेछन्‌+ तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌।+

३२ “त्यस दिन वा समयको* विषयमा कसैले जान्दैन; न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ।+ ३३ सधैँ सचेत रहो अनि जागा बस+ किनकि परमेश्‍वरले तोक्नुभएको समय कहिले आउँछ, तिमीहरू जान्दैनौ।+ ३४ यो त त्यो मानिसजस्तै हो, जसले विदेश जानुअघि आफ्ना दासहरूलाई आफ्नो घर जिम्मा लगायो+ अनि हरेकलाई आ-आफ्नो काम बाँड्‌नुका साथै ढोकेलाई जागा रहने आदेश दियो।+ ३५ त्यसकारण जागा रहो किनकि घरमालिक साँझमा वा मध्यरातमा वा भाले बास्ने बेलामा* वा बिहान, कुन बेला आउँछ,+ तिमीहरूलाई थाह छैन।+ ३६ नत्र त ऊ अकस्मात्‌ आइपुग्दा तिमीहरूलाई निदाइरहेको भेट्टाउनेछ।+ ३७ म तिमीहरूलाई जे भन्छु, त्यही कुरा सबैलाई भन्छु: जागा रहो।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने